SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ Flash News, मुख्य समाचार, विज्ञान प्रविधी, समाचार

    तत्काल हटाउनुस् फेसबुकबाट तुरुन्त यी ९ चिज, हुनसक्छ डाटा लीक

    हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ । ९...बाँकी

    चर्को विवादले घेरिएपछि फेसबुकका मालिक जुकरबर्गले गरे यस्तो घोषणा

    फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई ब्राउजिङ हिस्ट्रि डिलिट गर्ने सुविधा प्रदान गर्ने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार अबेर राती यसको घोषणा गरेका हुन् । क्यालिफोर्नियामा आयोजित कम्पनीको वर्षीक एफएट कन्फरेन्सलाई सम्बोधित गर्दै जुकरबर्गले फेसबुकको...बाँकी

    ४ नम्बर प्रदेशबासीलाई खुसीको खबर, वीरेठाँटीदेखि मुक्तिनाथसम्मको केबुलकारको भाडा ६ हजार !

    काठमाडौं । कास्कीेको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ पुर्‍याउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा बिदेशी भन्दा नेपाली यात्रुलाईसहुलियत...बाँकी

    गुगल, फेसबुक र ट्वीटर बारे नयाँ तथ्य, यसबाट के–के गर्छ अमेरिकाले ?

    लण्डन । के अमेरिकी कम्पनी गुगलले अमेरिकी सेनालाई सहयोग गरिरहेको छ ? यथार्थमा गुगल अमेरिकी रक्षा मन्त्रालयका साथ मिलेर एउटा यस्तो प्रोजेक्टमा काम गरिरहेको छ, जसले अमेरिकी सेनालाई सटिक ड्रोन आक्रमणलाई मूर्तरूप दिन सहयोग पु-याउन...बाँकी

    ओलीले बनाए फोन गरेर भात पकाउन आदेश दिने उपकरण

    रुकुम । फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा...बाँकी

    के तपाइको मोबाइल हरायो ? चिन्ता नगर्नुस, यसरी एक मिनेटमै आफैँ पत्ता लगाउने तरिका सहित

    काठमाडौं । मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ...बाँकी

    के तपाईले तपाईले फेसबुकमा BFF लेख्नु भो ? यस्तो छ वास्तविकता !

    दिन भर कामको व्यस्तताले फेसबुक खोल्न पाइएन । खोले पनि म्यासेज चेक मात्र गरे ।जब साँझ आएर यसो नेभिगेसन स्क्रोल गर्दै गए जताततै यस्तो मात्र पाए : भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक सञ्चालक (CEO) Mark...बाँकी

    नेपाली युवाहरुको चमत्कार: बुटवलमा अध्ययन गर्ने ७ युवाले बनाए मापसे सेवन गरे नचल्ने बाइक

    बुटवल। मादक पदार्थ सेवन गरेर मोटरसाइकल तथा स्कुटर चलाउनु हुन्छ ? ख्याल गर्नुहोस् अब मापसे सेवन गरेमा सवारी नचल्ने व्यवस्था सहितको यन्त्र बनाएका छन् लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरूले ।कलेजमा डिप्लोमा इन...बाँकी

    गुगलको कार्यालयमा किन राखिन्छ २०० बाख्रा कर्मचारी ? जान्नु्होस् गुगलका १९ रोचक तथ्य

    गुगलको नाम नसुन्ने सायदै कोही होलान् । आज इन्टरनेट भन्नु नै गुगल जस्तै भएको छ । हरेक कुराको खोजीको साधन गुगल बनेको छ । गुगल बिना इन्टरनेटको कल्पना गर्न नसकिने अवस्था आएको छ । गुगललाई...बाँकी

    फेसबुक त पक्कै चलाउनु हुन्छ, तर यसबारे कति कुरा थाहा छ ? जान्नुहोस् २३ तथ्य

    २१औं शताब्दीमा फेसबुक आम मान्छेका लागि अभिन्न अंगजस्तै बनेको छ । कयौँ मानिसले फेसबुकमै पुरै दिन कटाएका पनि होलान् । संसारका कोही मान्छे यस्ता पनि छन्, जो फेसबुकबिना पागलझैँ हुन्छन्, छटपटीले पोल्छ । ४ फेब्रुअरी...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad