SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ Flash News, मुख्य समाचार, रोचक विचित्र, समाचार

    यौन शिक्षाको परीक्षामा १४ वर्षकी छात्राले यस्तो जवाफ लेखेपछि स्कुलबाटै निकालियो आखिर किन ???

    एजेन्सी। पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको...बाँकी

    डेटमा बोलाएर युवतीले युवाको ‘रामधुलाई’ गरेपछि….

    एजेन्सी । युवा–युवतीबीच अहिले डेटिङ्गको खुब चलन बढेको छ । विभिन्न सुन्दर ठाउँहरुमा प्रेमलाप गर्दै रमाउने युवा जमात बढिरहेको छ । अहिले एउटा भिडियोले सनसनी मच्याएको छ । भिडियोमा एक मस्त जवान युवती छिन् ।...बाँकी

    रीतालाई आफ्नै श्रीमान् र देवरले के गरे यस्तो ?

    नयाँदिल्ली । भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान् र देवर पक्राउ परेका छन् । दुई वर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रिया भएको थियो...बाँकी

    रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै जन्मियो बच्चा, स्रोताले राखिदिए यस्तो नाम.. (भिडियो)

    तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो । यो अमेरिकाको घटना हो । अमेरीकाको...बाँकी

    यसरी भर्खरै जन्मेको बच्चा हिडेको देखेर डाक्टर पनि परे दङ्ग, हेर्नुहोस भिडियो एकाएक भयो भाईरल !

    भर्खरै जन्मेको बच्चा हिडेको भिडियो केही समय अगाडी ईन्टरनेटमा निकै नै भाईरल बनेको थियो। यस बच्चाको जन्म ब्राजिलमा भएको हो । सामान्यतया १२ महिनापछि मात्र बच्चा आफ्नो खुट्टामा उभिन सक्छ । तर यस बच्चाले भने...बाँकी

    यी पोर्नस्टार जसलाई डोनाल्ड ट्रम्पले सेक्स सम्बन्ध राखेका थिए

    न्यूयोर्क । केही नबोली स्टोर्मी डेनियल्सले मन्द मुस्कान मात्र दिइन् । प्रश्न यौनसँग जोडिएको थियो जुन उनले टेलिभिजन च्यानलमा दावी गरेकी थिइन् – डोनाल्ड ट्रम्पसँग सेक्स भएको थियो । डेनियल्स जसको सहि नाम हो स्टेफनिक...बाँकी

    ख्याल गर्नुभएको छ ? धनी र कंगाल हुने पुरुषको कानबाटै थाह हुने…. कस्तो छ तपाइको कान ?

    आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला । तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ । यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताईएको छ...बाँकी

    आफ्नो दुध बेचेर जिबन गुजारा गर्छिन् यि युवती, उनको दुध पिएकाहरु भन्छन ‘हाम्रो यौन क्षमता ह्वात्तै बढ्यो’

    बेलायतकी एक २६ वर्षीय युवतीले आफ्नै दुध दुहेर विक्री गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ आम्दानी गरिसकेकी छिन् । उनले भब्य...बाँकी

    पुरुषहरुका लागि खुसीको कुरा !! अव सेक्स गर्न कन्डोम लगाउन नपर्ने…

    महिलाले प्रयोग गर्ने गर्भ निरोधक औषधीकोबारेमा त सुनिएको थियो । तर अव भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको विकल्प खोज्न सक्ने भएका छन् । अव पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध...बाँकी

    हिजोआज संसार हल्लाएको एउटा कारुणिक घटना, जो सुन्दै मुटुले ठाउँ छोड्छ !

    तुर्पिन दम्पतीले फेसबुकमा राखेको फोटो। अमेरिकाको क्यालीफोर्नियामा प्रहरीले यस्ता आमाबाबुलाई गिरफ्तार गरेको छ जसले आफ्ना १३ सन्तानलाई बन्धक बनाएर राखेका थिए। उनीहरू आफ्ना सन्तानलाई खाटसँगै हतकडीले बाँधेर ताला लगाएर राखेका थिए। यसरी अभिभावकबाटै बन्धकमा रहेका...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad