SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर मृगौला पिडित, मूटूरोगी लगायतकालाई सहयोग हस्तान्तरण गर्नु भएको छ । शेर वहादूर देउवा सरकारको वेला मन्त्रिपरिषदले पूर्व सांसद अर्जुन जोशीको...बाँकी

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर बिहीबार काठमाडौं लगेको छ । उनलाई लैजाने क्रममा प्रहरी र केसीका समर्थकबीच झडप भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै प्रहरीले...बाँकी

    सुःखमा पनि पदम दुःखमा पनि पदम : संसद वैठक छाडेर घाइते भेटन अस्पतालमा

    पर्वत । पहिरोले घर बगाउँदा घाइते भएका जिल्लाको जलजला गाउँपालिका वडा न ७ धाइरिङका घाइतेहरुलाई प्रतिनिधि सभा सदस्य पदम गिरीले भेटघाट गरेका छन । पहिरोमा परी घाइते भएका नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेवी आचार्यलाई...बाँकी

    बामदेव गौतमलाइ सक्रिय राजनीतिबाट रोक्न प्रयास भएकाबेला पूर्वएमालेका नेताहरूसँग बदला लिने ! कस्तो छ तयारी ?

    काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टी मिलाउन भूमिका खेलेका नेता वामदेव गौतम अहिले मौन छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हालिमुहाली गर्न थालेपछि गौतम खुसी छैनन्...बाँकी

    ‘सीप र क्षमता प्राप्त गर्नु कर्मचारीहरुको मौलिक हक’

    काठमाडौँ । सीप र क्षमता प्राप्त गर्नु कर्मचारीहरुको मौलिक हक भएको भन्दै सरोकारवालाहरुले कर्मचारी प्रशिक्षण प्रतिस्ठानलाई सातवटै प्रदेशमा विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरुले कर्मचारीलाई मर्यादित, अनुशासित र जिम्मेवार बनाउने पनि प्रशिक्षणको अझै आवश्यकता रहेको...बाँकी

    १ सय २७ जनाकाे उद्धार १४ जना के.आई नेपालको संरक्षणमा

    मनिष गुप्ता, कपिलवस्तु  । बिगत १० बर्ष देखि कपिलबस्तुकाे कृष्णनगरमा क्रियाशिल रुपमा काम गदै आएको संस्था के.आई नेपालले आ.ब ७४-७५ मा भारत सीमा नाका हुदै भारततर्फ जाने महिला तथा बालिकाहरुलाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको...बाँकी

    ३३ किलो सुनकाण्डको अनुसन्धान रोके प्रधानमन्त्री केपी ओलीले, कारण यस्ताे पाे रहेछ…

    काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ। प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको...बाँकी

    फोहोर उठाउने ट्र्याक्टर छैन, मेयरलाइ आफू चढ्न खरिद गरे डेढ करोडको गाडी !

    जनकपुरधाम । ट्रयाक्टर नभएर फोहोर उठाउन समस्या भइरहेका बेला जनकपुर उपमहानगरपालिकाले मेयरका लागि १ करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ ।उपमहानगरपालिकालाई समृद्ध बनाउन प्रभावकारी योजना ल्याउनुको साटो १ करोड ३८ लाख रुपैयाँको गाडी...बाँकी

    जब राजदूतसँग गृहमन्त्री लम्पसार भए

    काठमाडौं,  । गृहमन्त्री रामबहादुर थापाले गर्ने कामहरू शुरूमा निकै उत्साहप्रद थिए । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउने, कामचोर ठेकेदारलाई कारवाही गर्ने तथा एनजिओ आइएनजिओलाई कारवाही गर्ने जस्ता विषयमा उनले देखाएको सक्रियताप्रति सर्वसधारण मात्र होइन त्यसक्षेत्रमा...बाँकी

    पर्वतका नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत

    काठमाडौँ । सरकारले भारतका लागि नेपाली राजदूतमा पर्वत जिल्ला स्थाइ घर भएका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्काे सोमबार बसेको बैठकले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad