SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ Flash News, प्रवास, मुख्य समाचार, समाचार

    अमेरिकामा नेपाली युवकले गरे पुलबाट हामफालेर आत्महत्या, सुसाइट नोटमा भेटियो यस्तो सन्देश

    काठमाडौँ । अमेरिकामा एक नेपाली युवकले आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३ वर्षिय छोरा संचित भट्टले ११ तारिखका दिन पुलबाट हाम फालेर...बाँकी

    असहाय बालबालिकाको सहयोगार्थ बेल्जियमले च्यारिटी कार्यक्रम आयोजना गर्ने

    साजन परियार, पर्वत । असहाय बालबालिकाको सहयोगार्थ पर्वत समाज बेल्जियमले च्यारिटी साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । समाजले कार्यक्रमको तयारी तिव्र पारेको छ । सेप्टेम्वर २२ तारिकमा हुने कार्यक्रमवाट नेपालमा रहेका असहाय बालबालिकालाई सहयोग गर्न...बाँकी

    बलेवा सेवा समाज जापानको आयोजनामा प्रथम तीज मेला २०१८ सम्पन्न

    पर्वत । सेप्टेम्बर ९ तारिखका दिन बलेवा सेवा समाज जापानले टोकियोको क्यानभासमा रहेको मेगुरो कुमिन सेन्टरमा तिज मेला २०१८, प्रथम इभेन्ट कार्यक्रमका रुपमा सम्पन्न गरेको छ ! उक्त कार्यक्रमको सभापतित्त्व अध्यक्ष सेबकराज पौडेल, प्रबक्ता अर्जुन लामिछानेको...बाँकी

    अष्ट्रेलियामा थानेश्वरको स्वरले हल्लायो, तीज गजल, रोइला र सालैजाे मात्रै हाेइन पञ्चेबाजा पनि धमाका

    नेपालका बहुचर्चित एबं भर्सटायल गायक थानेश्वर गौतमको अष्ट्रेलियामा भएको कार्यक्रमहरुले यति बेला धमाका पिटिरहेको छ र उनकै चर्चा छ इन्द्रेणी फङ्सन को आयोजना मा अष्ट्रेलिया पुगेका गौतम देश बिदेशमा निकै रुचाईएका गायक हुन भने उनले...बाँकी

    कन्दराले सेप्टेम्बर ६ र ७ मा दुबईमा तहल्का मच्चाउने, यस्ताे हुँदैछ तयारी

    केसब कटुवाल, युएई – नेपाली सांगीतिक आकाशका धरोहर Legendary Kandara Band live in Dubai हरेक नेपालीको मन मन मा बस्न सफल भएको ब्याण्ड “कन्दरा” यहि सेप्टेम्बेर ५ तारिक युएई आउने भएका छन्। बिहिबार ६ तारिक...बाँकी

    “युएईमा नै पहिलो पटक नेपाली समुदायले भव्य रुपमा गाई जात्रा मनाउने”

    सचिन्द्र श्रेष्ठ,यूएई, नेपालि समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । यस लाई सापारु भनेर पनि भन्ने चलन छ ,नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन...बाँकी

    पाचौं एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले २ स्वर्ण १ रजत र ४ कास्य जित्यो

    दीप लिम्बू, क्वालालम्पुर । पाचौं एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले २ स्वर्ण १ रजत र ४ कास्य जित्यो। पाचौं एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भर्खरै क्वालालम्पुरको टिटि वाङ्सा को ब्याटमिन्टन खेल मैदानमा...बाँकी

    कतारमा हुने विश्वकपपछि यो रंगशाला कतारले नेपाललाई उपहार दिने, बुटवल र पोखरामा मध्य एकठाउँमा राखिने

    काठमाडौं– सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले नेपाललाई रंगशाला उपहार दिने इच्छा देखाएको छ। विश्वकप खेलाइनेमध्ये एक रंगशाला उसले नेपाललाई उपहार दिने संकेत देखाएको हो। कतारमा विश्वकप फुटबलका लागि १२ वटा रंगशाला...बाँकी

    जापानको फ़ूकूओकामा स्युसोकुका लागी नेपाली कम्पनी

    सुजन केसी, जापान । जीवनलाइ सुन्दर बनाउने सपना बुनेर परदेशी भुभाग जापानमा पुगेका नेपाली बिद्यार्थीका लागि खुसीकाे खबर अाएकाे छ । जापानमा रहि पार्ट टाइम कामको अभाव, भोकेसनल कलेज, बिश्व बिध्यालय एव् नेपाल देखी ब्याचलर...बाँकी

    चालिसेद्धारा पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक कार्यमा

    मेलबर्न: मेलबर्नमा तीन हप्ता अघि ७ जुलाइमा विमोचित पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेद्धारा लिखित ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रहको बिक्रीबाट उठेको रकमको ५० प्रतिशत न्याभ बाल चौतारी वेष्टलाई प्रदान गर्ने प्रतिबद्धता जाहेर...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad