SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ कला साहित्य, समाचार

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि ।। भ्रष्टचारको अन्त्य गरी विकासको गोल मार । सत्तामा त्यो तिम्रो झुटो खेल आउनु अघि । धेरै भयो आस्वासन खवरदारी...बाँकी

    म प्रदेशी भाको : निर्मल पौडेल एन. पि. घायल

    कविता म प्रदेशी भाको शिथिलताले थलिएका बुढा भएका मेरा बाका लुला हातलाइ चपक्क समातेर दुबै हातका बुढी औलामा कालो मसि दल्दिएर उस्ले आफ्नो जङ्हे कोटबाट निकालेको बाक्लो नेपाली कागजको टुत्रामा औठा छाप लाएपछी म प्रदेशी...बाँकी

    चक्रपाणी चालिसेका नाती सुशील चालिसेको मुक्तक संग्रहको बिमोचन मेलबर्नमा

    मेलबर्न: पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह “गुराँसहरु पलाँसहरु” को मेलबर्नमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत महामहिम चन्द्र योन्जन र...बाँकी

    मलिन छ भुतेढुङ्गा : निर्मल पौडेल एन पि घायल

    भुतेढुङ्गा मलिन छ भुतेढुङ्गा सुनसान सुनसान र सान्नटाहरुमा छट्पटापाएर मुर्छित छ भुतेढुङ्गा । भावविहल छ, सुन्ने दुवै कान गुमाइसकेको छ प्रविधिको धारिलो कैँचीले च्वाट्ट पारिदिएको छ । नरसिङगाको भुन्भुनिदो धुनसंगै धौलागिरीमा प्रभात नटल्किँदै चोखेकको छितिजमा...बाँकी

    राता ओठमा रातै लाली क्या सुहाउने रैछ : एन पि घायल

    गजल राता ओठमा रातै लाली क्या सुहाउने रैछ । झुम्के फूली कुर्ता जाली क्या सुहाउने रैछ ।। भगवानले नि र्फुुसदमा वनाएको हुनुपर्छ हेरेँ कसम हाल्दै पाली क्या सुहाउने रैछ ।। यिनै हातले त्यो शिरमा छर्न...बाँकी

    *रङ्ग* हातको मेहेन्दीको रङ्ग अझै छुटेको छैन : नयन अधिकारी

    रङ्ग हातको मेहेन्दीको रङ्ग अझै छुटेको छैन कसरी छुट्न सक्छ जिन्दगीको रङ्ग?? सिन्दुरको सुगन्ध रित्तिएको थिएन कसरी रित्तिन सक्छ सिङ्गो जीवन ?? मेरा आँखाहरु छातीमा दौडिरहेका छ्न छाती आँखामा छट्पटाइरहेको छ, तिम्रो अनुहारको एक झलकका...बाँकी

    हो तिमी त हाँस्नुपर्ने होइन र प्रिय : एन पि घायल

    याद छ प्रिय तिमिलाइ याद छ प्रिय त्यो बेलाको तिमी अनि म र त्यो गोधुलि खै ती अदरका मुस्कानका झोक्काहरु खै ती नयनका कारुणिक चञ्चलता खै त्यो सौन्दर्यताको वास्ना खै त्यो अनुहारको चमक खै कहाँ...बाँकी

    तिम्रो सामु जुनमा र फूलमा दाग देखिन्छ : निर्मल पौडेल एन.पि घायल

    गजल कति राम्री भएकी सारी चोलीमा तिमी उस्तै राम्री छौ कोइली झैँ वोलीमा तिमी अव त विहे गरे उपहार लिएर आउँथेँ म खै कहिले चढ्ने हौ भन डोलीमा तिमी ?? वाजा वजाउदा लजाउँदा अझै कस्ती...बाँकी

    शिक्षकहरुको विचमा कुस्मामा गरिएको प्रगतिशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक जोशी प्रथम

    निर्मल पौडेल पर्वत  । शिक्षकहरुको विचमा कुस्मामा गरिएको प्रगतिशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित...बाँकी

    किमा हुने मुटुको कहाँ बिमा हुन्छ ? निर्मल पौडेल एन. पि. घायल

    गजल मुटु अनयासै पेलियर किमा हुन्छ। किमा हुने मुटुको कहाँ बिमा हुन्छ ? मैले छोए उस्कोमा पानीनि चल्दैन। अरे यार हेलाको पनि सिमा हुन्छ। भन्थेनी बा ले सरकारी जागीर खा। साझ घर फर्किदा कै गोजिमा...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad