SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    कलाकार सुदर्शनले बाग्लुङ र म्याग्दीका ६६ जनाबाट पनि झण्डै १ करोण ३० लाख ठगि गरेको खुलासा…

    काठमाडौँ — म्याग्दी मिस्कोटका लेकबहादुर पुन आफ्नो गाउँका गन्यमान्य व्यक्ति हुन् । मिस्कोट माध्यमिक विद्यालयमा २२ वर्ष शिक्षण गरेर दुई वर्षअघि मात्रै प्रधानाध्यापकबाट अवकाश पाएका उनी गाउँलेका आदरणीय सर थिए । यिनै लेकबहादुर असारको अन्तिम साता पक्राउ...बाँकी

    चालिसेद्धारा पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक कार्यमा

    मेलबर्न: मेलबर्नमा तीन हप्ता अघि ७ जुलाइमा विमोचित पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेद्धारा लिखित ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रहको बिक्रीबाट उठेको रकमको ५० प्रतिशत न्याभ बाल चौतारी वेष्टलाई प्रदान गर्ने प्रतिबद्धता जाहेर...बाँकी

    जनताको पैसा पानीमा सलल, करोडौँ खर्चिएको पीच दुई महिना पनि टिकेन (भिडियाे/फोटोफिचरसहित)

    गणेश पौडेल, पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ मा करोडौँ खर्च गरेर बनाएको दोबिल्ला–फलेवास सडक खण्डको कालोपत्रे दुई महिना नपुग्दै उप्किन सुरु गरेको छ । सडक डिभिजन कार्यालय, बाग्लुङसँग ठेक्कामा लिएर फेवा कन्स्ट्रक्सन प्रालिले गरेको सो...बाँकी

    एन. आई. सी. एशिया बैकको शाखा रहीत वैंकिङ्ग सेवा पर्वतको थापाठानामा

    पर्वत, एन आई सी एशिया बैकको कुश्मा शाखाले पर्वत जिल्लाको फलेवास नगरपलिका २ ठापाठानामा वाहौं शाखा रहित वैकंकिङ्ग सेवा संचालनमा ल्याएको छ स्थानिय स्तरमा सरल तथा सहज रुपमा वित्तीय पहुँच पुर्याउनका लागि थापाठानामा यो सेवा...बाँकी

    दुर्लुङकी दुबै मृगौला पिडित अमृतालाई गणेश आचार्य र करूणा आचार्यको पहलमा आार्थिक सहयोग

    पर्वत । कुश्मा नगरपालिका ३ दुर्लुङ कोलउप्रीकी दुबै मृगौला पिडित ३४ बर्ष की अमृता शर्मालाई अष्ट्रलियामा रहनु भएका पर्वत कुश्मा नगरपालिका ४ का गणेश आचार्य र करूणा आचार्यको बिशेष पहलमा आर्थिक सहयोग हस्ताण्तरण गरीएको छ...बाँकी

    असारे बिकासकाे काम सकाई ठेकेदार बजेट निकासाकाे चक्करमा

    मनिष गुप्ता कपिलबस्तु । कृष्णनगर नगरपालिका वडा न.८ काे नाली निर्माण गरे पछि ठेकेदारकाे लापरवाहि देखिएकाे छ । नाली निर्माणका लागि निकालीएकाे माटाे सडक मै थुपारिएर रखिएकाे छ । नाली निर्माण पाछि त्याे माटाे नालीकाे छेउमा...बाँकी

    भारतीय नोट नेपाल भित्रियाउदा नेपाल प्रहरीले १३ लाख १३ हजार ६६० रुपैयाँ भारतीय नोट सहित दुई जना पक्राउ

    मनिष गुप्ता, कपिलवस्तु, । भारतबाट नेपालतर्फ आउदै गरेको एच.आर ०८ एक्स ६०८८ नम्बरको ट्वेटा कारलाई चेकजाँचको क्रममा लिंकगेटका प्रहरी नायब निरीक्षक पवन पछाई नेतृत्वको टोलीले ठूलो परिमाणको भारतीय नोट फेला पारेका हुन । कारको सिटमुनी...बाँकी

    पर्वतको महाशिलामा कृषकहरुलाई यन्त्रिक हलो वितरण, किसानहरु हर्षित

    निर्मल पौडेल पर्वत पर्वत । कृषिमा आधुनिकिकरण गर्ने र कृषकलाई व्यावसायिक बनाउँदै वेरोजगार युवाहरुलाई गाउँमै रोजगार दिने मुख्य योजना लिएको पर्वतको महाशिला गाउँपालिकाले कृषकहरुलाई मिनि पावर टिलर यान्त्रिक हलो वितरण गरेको छ । गाउँपालिकाका ६...बाँकी

    निर्धन संस्थाद्वारा ललितपुर जिल्लाको टिकाथलीमा साबुन बनाउने तालिम सम्पन्न

    काठमाण्डौं । नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुको सहभागितामा २०७५ आषाढ ७ गतेदेखि ८ गतेसम्म ललितपुर जिल्लाको टिकाथलीमा “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ ।...बाँकी

    फलेवास नगरपालिकाको बजेट ४६ करोड ७६ लाख, नमुना बनाइदै फलेवास नगर

    फलेवास । आगामी आर्थिक बर्षका लागि रु ४६ करोड ७६ लाख ९५ हजारको बजेट पारित गर्दै फलेवास नगरपालिकाको तेश्रो नगरसभा आज सम्पन्न भएको छ । नगरसभाले आजै आगामी आर्थिक बर्ष ०७५÷०७६ का लागि नीति तथा...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad