SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय

    यी हुन् सबैभन्दा बढी र खतरनाक तरिकाले मृत्युदण्ड दिने ५ देश

    मृत्यु दण्डको सजाय संसारका विभिन्न देशमा रहिआएको छ । यो यस्तो विषय हो जुन सँधै विवादमा रहन्छ । कतिपय मानिस मृत्यु दण्डलाई सही मान्छन् भने कतिपयले मृत्यु दण्ड दिन नहुने भन्दै यसको विरोध गर्छन् ।...बाँकी

    भगवान बुद्धको जन्म नेपालमा भएको, १२० बर्ष अघिको जर्मन पत्रिकामा उलेख (प्रमाणसहित)

    सन् १८९७ को एक जर्मन पत्रिका Beilage Zur Allgemeinen Zeitung जहाँ बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भनेर लेखेको छ | सन् १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रिकामा लेखक कुर्ट क्लेमले ‘क्युनिक अशोका’ अर्थात् ‘राजा...बाँकी

    चारा घोटालामा लालू यादव दोषी ठहर, अदालत परिसरबाटै पक्राउ

    काठमाडौं । विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव चारा घोटालामा दोषी ठहर भएका छन् । उनलाई अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको छ । सीबीआईको विशेष अदालतले यादवलाई दोषी ठहर गरेको हो । सजाय भने ३ जनवरीमा...बाँकी

    फिलिपिन्समा आँधीको कारण ७४ को मृत्यु

    दक्षिण फिलिपिन्समा आएको टेम्बिन आँधीका कारण कम्तीमा ७४ जनाको ज्यान गएको छ। आँधीका कारण सयौं मानिसहरु विस्थापित भएका छन्। टुबोड र पिआगापो शहर आँधीबाट सबैभन्दा धेरै प्रभावित भएका छन्। ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाउ...बाँकी

    अमेरीकाको सातो जाने गर्यो उत्तर कोरियाले अमेरिकामाथि साइबर हमला !

    वासिङटन । यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ । उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका...बाँकी

    अमेरीका लगायत विश्व शक्तीशाली देशलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ । विश्वलाई थर्कमान पारेका...बाँकी

    दुखद् खबर हेलिकप्टर दुर्घटना : राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

    होन्डुरस  । हेलिकप्टर दुर्घटनामा होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त भएको हो । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना...बाँकी

    चीनका चर्चित ‘स्टन्ट’ यानगिङको ६२ तल्लाबाट खसेर मृत्यु, खस्दै गर्दा खिचिएको LIVE भिडियो हेर्नुहोस

    बेइजिङ– चीनको इन्टरनेट स्टार हुँ यानगिङको खतरनाक स्टन्ट गर्ने क्रममा ६२ तल्लाको बिल्डिङबाट खसेर निधन भएको छ। स्टन्टको दुनियाँमा उनी स्टार मानिन्थे। उनको उमेर २६ वर्षको थियो।यानगिङ ठूलो बिल्डिङमा स्टन्ट गरेको भिडियो सोसल मिडिया एप...बाँकी

    २३० अमेरिकी लडाकु बिमान कोरियाको आकाश माथि उड्यो, हजारौ अमेरिकी तथा कोरियाली सेना तैनाथ – उत्तर कोरियाले जवाफ दिने

    सोल, । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ । यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ । सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै...बाँकी

    हेगको अदालतमा विष पिउने यी हुन् सैन्य कमाण्डर ! आखिर किन गरे उनले यस्तो ?

    काठमाडौँ । सन् १९९२ देखि १९९५ का बीच बोस्नियामा भएको गृहयुद्धमा अपराधी ठहर गरिएका बोस्निया क्रोएशियाको सेना (एसवीओ) का पूर्व कमाण्डर स्लोबोदान प्रालियेकले हेगमा आफू विरुद्ध चल्दै गरेको मानवता विरोधी अपराधमा दोषी ठहर गरिएपछि विष...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad