SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य समाचार

    के बनेकै हो त मार्ने योजना ?

    उत्तर कोरियाले जैविक रासायनिक पदार्थ प्रयोग गरी आफ्ना नेता किम जोङ उनको हइत गर्न खोजेको आरोप अमेरिकामाथि लगाएको छ । रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी गुप्तचर संस्था सिआइएले नेता किमको हत्या गर्ने जिम्मा...बाँकी

    कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु

    कोरियामा एक नेपालीको अक्स्मात ह्दयघात भएर निधन भएको छ । विराटनगरका सत्ताइस वर्षिय उमेशचन्द्र पौडेलको आज विहान निधन भएको हो । गजेदोको डेउ डिएसएमइमा कार्यरत पौडेलले आज बिहान तीन वजे आफुलाई स्वास फेर्न गाहे भयो...बाँकी

    श्रीमतीसँगको सामान्य झगडामा फेसबुकमा लाइभ गरेर छोरीको हत्या

    थाइल्याण्डका एक व्यक्तिले फेसबुक लाइभ गरेर छोरीको हत्या गरेका छन् । २१ वर्षका ती व्यक्तिले फेसबुकमा भिडियो लाइभ गरेर आफ्नी शिशु छोरीलाई झुण्ड्याएका हुन् । त्यसपछि उनले आत्महत्या गरेका थिए । श्रीमतीसँगको सामान्य झगडामा ती...बाँकी

    भने जस्तो नभएपछि संसद भवनभित्रै झडप, १० घाईते

    एक जना अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि मेसेडोनियाको संसदमा भिडन्तहरु भएका छन् । घाइते हुनेमा समाजवादी प्रजातान्त्रिक पार्टीका नेतासहित कम्तीमा १० जना छन् । प्रदर्शनकारीहरु पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको भिएमआरओ पार्टीका समर्थकहरु थिए...बाँकी

    ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिद्वारा तेस्रो विश्वयुद्धको मिति घोषणा

    एजेन्सी । डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने कुराको भविष्यवाणी गरिसकेका व्यक्तिले तेस्रो विश्वयुद्धको मिती तोकेका छन् । यो खबर अन्तर्राष्ट्रिय मिडियामा ठूलो चर्चाको विषय बनेको छ । क्लेयरवायन्ट हारोसिओ विलग्यास नामका भविष्यकर्ताले उक्त युद्ध मे...बाँकी

    उत्तर कोरियाको परमाणु बमले अमेरिकी शहर ध्वस्त पारेको भिडियो विश्वभरि बन्यो भाइरल (भिडियोसहित)

    उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ। भिडियो हेरेपछि परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे वैचैन भएका छन् । भिडियोमा उत्तर कोरियाले...बाँकी

    चार दिनसम्म चलेको जल महोत्सवमा २८५ जनाको मृत्यु

    महोत्सवका क्रममा २८५ जनाको मृत्यु भएको छ भने अन्य १०७३ जना घाइते भएका छन् । यस वर्ष मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षको भन्दा १३ जना बढी भएको जनाइएको छ । महोत्सवका क्रममा १२ सय ओटा...बाँकी

    ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ…

    राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो। माध्यामिक स्कूलसम्म...बाँकी

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad