SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/३१ गते
    २०३७ पटक

    काठमाडौं, । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ ।

    मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । यो संहिता भदौ १ गतेबाट लागू हुँदै छ । परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ ।

    विद्यमान कानुन श्रीमानको हकमा त्यति लचक छैन । श्रीमतीले चाहेमात्र छिटो सम्बन्धविच्छेद हुनसक्छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    सुचनाकेन्द्र साँगितिक साँझ २०७५ को तयारी सकियो, आज दिउसो ३ बजेबाट सिद्धेश्वर हलमा कार्यक्रम हुँदै, प्रवेश निशुल्क

    पर्वत । धौलागिरी क्षेत्रलाइ ब्यावसायीक कर्मभुमी बनाउँदै बिगत पाँच चार बर्ष देखि संञ्चालनमा रहेको सूचना...

    भाद्र २ गते शनिबार अगस्त १८ को राशिफल, श्रीहनुमानले सबैको सङ्कट हरण गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक...

    बाबुराम भट्टराईले खारेज गरेको दौरा–सुरुवाल र साडी–चोलोलाई ओलीले पुनः राष्ट्रिय पोशाक बनाए

    मातृका दाहाल- सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ । सरकारले...

    परदेशी : बाध्यता र जिम्मेवारी पूरा गर्ने सपनाको मालिक

    ध्रुब क्षेत्रि, दोहा कतार। आफ्नो देश छाड्नुपर्ने तीन कारण हुन् समय, परिस्थिति र व्यवस्था ।...

    “युएईमा नै पहिलो पटक नेपाली समुदायले भव्य रुपमा गाई जात्रा मनाउने”

    सचिन्द्र श्रेष्ठ,यूएई, नेपालि समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad