SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/२४ गते
    २०९३ पटक

    पर्वत । नेपाली सङीत क्षेत्रका दुई होनहार कलाकार दुर्गेश थापा र राजेश बर्देवाले महिलाहरुको हरितालिका तीज२०७५ को अबशरलाई लक्षित गर्दै सदाबहार गाउन सुन्न र हेर्न मिल्ने गीत कान्छीलाई पट्टायो झिल्केले बजारमा लिएर आएका छन ।

    म्युजिक भिडियोमा मोडल र डान्सर एबम dj पप गीतमा अब्बल गायकको रुपमा चर्चित दुर्गेश र गायनमा माहिर राजेश बर्देवाको फ्युजन पनि गतिलै मिलेको महसुस गर्न सकिन्छ । परम्परागत रत्यौली भाका र मौलिक शब्द समायोजन गरि बिनोद बाजुरालीले एरेन्ज गरेका छन भने गाउनमा अमृता नेपालीले राजेशलाई साथ दिएकी छन।

    दुर्गेश थापा र स्मृति गुरुङको छम छमीमा बाशु बरालको छायांकन, राज कुस्मीको सम्पादन र जय कुमारको निर्देशनमा म्युजिक भिडियो पोखरामा निर्माण गरिएको थियो । हाम्रो तर्फबाट शुभकामना। पूरा भिडियो हेर्नलाई तलको link ओपन गर्नुहोला ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    सुचनाकेन्द्र साँगितिक साँझ २०७५ को तयारी सकियो, आज दिउसो ३ बजेबाट सिद्धेश्वर हलमा कार्यक्रम हुँदै, प्रवेश निशुल्क

    पर्वत । धौलागिरी क्षेत्रलाइ ब्यावसायीक कर्मभुमी बनाउँदै बिगत पाँच चार बर्ष देखि संञ्चालनमा रहेको सूचना...

    भाद्र २ गते शनिबार अगस्त १८ को राशिफल, श्रीहनुमानले सबैको सङ्कट हरण गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक...

    बाबुराम भट्टराईले खारेज गरेको दौरा–सुरुवाल र साडी–चोलोलाई ओलीले पुनः राष्ट्रिय पोशाक बनाए

    मातृका दाहाल- सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ । सरकारले...

    परदेशी : बाध्यता र जिम्मेवारी पूरा गर्ने सपनाको मालिक

    ध्रुब क्षेत्रि, दोहा कतार। आफ्नो देश छाड्नुपर्ने तीन कारण हुन् समय, परिस्थिति र व्यवस्था ।...

    “युएईमा नै पहिलो पटक नेपाली समुदायले भव्य रुपमा गाई जात्रा मनाउने”

    सचिन्द्र श्रेष्ठ,यूएई, नेपालि समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad