SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/१७ गते
    १६३९ पटक

    पछिल्लो समय नेपाल प्रेस काउन्सिलका किशोर श्रेष्ठ र पत्रकार रवि लामिछानेबीचकाे विवाद सान्त हुन सकिरहेको छैन । अझै पनि ‘सीधा कुरा जनता ’ नामक कार्यक्रमका लामिछाने र अध्यक्ष किशोर श्रेष्ठका नाममा फेस्बूकमा ब्यापक बिरोध र समर्थनको सिलसिला चलिरहेको छ। ब्यापक रुपमा रविको समर्थन भैरहेको सामाजिक संजाल भने किशोरको आलोचना र बिरोध नै हुने गरेको देखिन्छ।

    चारैतर्फ बहसको विषय बनेको यो मुद्दा मा सबैको आफ्नो आफ्नो धारणा नहुने कुरै भएन। प्रेस काउन्सिलको अध्यक्ष श्रेष्ठले सिधा कुरा कार्यक्रम सञ्चालक लामिछाने लाइ नेपालमै बसेपनि नेपालको नियम, कानुन भित्र रहेर बस्नुपर्ने बताएका छन् । उनले रबी लामिछानेले गरेकाे काम राम्राे भएपनि उनी अाँफै गैर कानुनी तरिकाबाट बस्ने र अरूलाइ अाैंला उठाउदा कस्ताे हाेला भन्दै पश्न उठाएका छन् ।

    किशोर श्रेष्ठले रबि लामिछाने माथि राज्यलाइ ढाँटेर बसेकाे आरोप समेत लगाएका छन। सरकार, जनतालाई चार वर्षदेखि ढाँटिरहेको आरोप लगाएका हुन्।नाता भिसामा अमेरिकाबाट नेपाल आएका भन्दै रविले नेपालमा काम गर्न नपाउने उनको ठहर थियो। वर्क पर्मिट नल्लिएक ले तलब पाउने काम गर्न नपाउने उनले बताएका छन्। अहिले रवि लामिछाने प्रकरणमा काम चरणबद्ध रूपमा अघि बढिरहेको उनले जानकारी दिए । हेर्नुहाेस् भिडियाे । याे भिडियाे नेपाल अाजबाट साभार गरिएकाे हाे ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    सुचनाकेन्द्र साँगितिक साँझ २०७५ को तयारी सकियो, आज दिउसो ३ बजेबाट सिद्धेश्वर हलमा कार्यक्रम हुँदै, प्रवेश निशुल्क

    पर्वत । धौलागिरी क्षेत्रलाइ ब्यावसायीक कर्मभुमी बनाउँदै बिगत पाँच चार बर्ष देखि संञ्चालनमा रहेको सूचना...

    भाद्र २ गते शनिबार अगस्त १८ को राशिफल, श्रीहनुमानले सबैको सङ्कट हरण गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक...

    बाबुराम भट्टराईले खारेज गरेको दौरा–सुरुवाल र साडी–चोलोलाई ओलीले पुनः राष्ट्रिय पोशाक बनाए

    मातृका दाहाल- सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ । सरकारले...

    परदेशी : बाध्यता र जिम्मेवारी पूरा गर्ने सपनाको मालिक

    ध्रुब क्षेत्रि, दोहा कतार। आफ्नो देश छाड्नुपर्ने तीन कारण हुन् समय, परिस्थिति र व्यवस्था ।...

    “युएईमा नै पहिलो पटक नेपाली समुदायले भव्य रुपमा गाई जात्रा मनाउने”

    सचिन्द्र श्रेष्ठ,यूएई, नेपालि समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad