SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/१० गते
    ४७३ पटक

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि टाेप बहादुर रायमाझीले सब भन्दा पहिला कपिलवस्तु जिल्लालाई भ्रष्टाचार मुक्त गर्नुपर्ने बताउनु भएकाे छ । जिल्ला बिकास नहुनुकाे मुख्य कारण भ्रष्टाचार नै रहेकाे बहाले बताउनु भएकाे हाे ।भ्रष्टाचार बिरूद्ध अभियान कृष्णनगर नगरपालिका बटा शुरू भएकाे जानकारी पनि वहाले गराउनु भएकाे हाे । जिल्ला बिकासकाे पहल शुरू भई सकेकाे पुर्व उप प्रधानमंत्रि तथा संसद टाेप बहादुर रायमाझिले बताएका छन ।

    चन्द्राैटा देखि कृष्णनगर सम्मा चार लेनकाे बाटाे बन्ने, ताैलिहवा देखि शिवगढि सम्मा हुलाकी सडक निर्माण हुने, नाैै मुरे याेेजनाकाे काम अगाडि बढि सकेकाे वहाले बताउनु भएकाे छ । पुर्व मंत्री ईश्वर दयाल मिश्रले कार्यक्रममा बाेल्दै साेझा जनताहरूलाई ठगने जमाना गई सक्याे जनताले अब सहि गलतकाे पहिचान गर्ना थालेकाे वहाले बताउनु भएकाे छ । गुन्डा गर्दि गरेरा जनताकाे बिकासका लागि अाएकाे पैसा जनता समक्ष नपुर्याउने नेता सवधान हाम्राे नजर तपाईं माथि नै रहेकाे उहाले भन्नू भयाे ।

    अब हामी सहना सक्दैनाै बिकासकाे नाममा बिनास गर्ना नदिने वहाले भन्नू भएकाे छ । क्षेत्र बिकासकाे लागि पुर्व उप प्रधानमंत्रि तथा संसद टाेप बहादुर रायमाझी समक्ष अग्रह पनि गर्नु भएकाे थियाे । नेकाप नगर कमेटी कृष्णनगर अध्यक्ष जाबेद खाँकाे अध्यक्षता पुर्व उप प्रधानमंत्रि तथा संसद टाेप बहादुर रायमाझीकाे प्रमुख अतित्था कपिलवस्तु ३(ख) प्रदेश सभा सदस्य अर्जुन केसी,कपिलवस्तु२(ख) प्रदेश सभा सदस्य दृघ नरायण पण्डे तथा पुर्व मत्री ईश्वर दयाल मिश्रकाे बिशिष्ठ अतित्थामा समपन्न भएकाे संचालक महादेव पाेख्रेलले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतका नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत

    काठमाडौँ । सरकारले भारतका लागि नेपाली राजदूतमा पर्वत जिल्ला स्थाइ घर भएका पूर्व प्रमुख आयुक्त...

    रमिलासँग मिलेर बाबुराम भट्टराईले बजारमा ल्याए धमाकेदार तीज गीत, खुमनले दिए साथ

    काठमाडौं । गायीका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तीजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’...

    रामहरी जोशीको प्रतिकात्मक प्रश्न बजारमा

    स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर...

    नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ डा. बस्नेतद्धारा ३३७ औं मोटिभेसनल स्पिच

    सानु घिमिरे । नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम...

    विश्वकप फुटबल २०१८: क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्यो

    एजेन्सी । क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad