SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/९ गते
    ३९१ पटक

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big foodland ( Basnet Investment Grup) पुर्व अध्यक्ष तथा सम्मेलन अायोजक समितिका संयोजक महेश्वरमान सिह वस्नेतको सम्योजकत्वमा प्रथम अधिवेशन सम्पन्न गर्दै विश्वकपको माहोलमा विश्वभरी विभिन्न उदेश्यले पुग्नुभएका वस्नेत वन्धुहरुको सेवामुलक साझ संस्था खप्तडि वस्नेत युवा समाजको उद्घाटन नेकपाका स्थायी सदस्य तथा पुर्व मन्त्री माननीय #टेकवहादुर वस्नेतको प्रमुख अातिथ्यतामा सम्पन्न गर्दै रमेश बस्नेतको नेतृत्वमा ४९ सदस्यीय मुल समिति निर्वाचित भयो।

    राज्य सत्ता वदल्न तथा समग्र राष्ट्रिय एकताको तत्कालिन अभियानमा महत्वपुर्ण भुमिका खेल्ने ५ काजिहरु ( बस्न्यात काजि, थापा काजि, कुवर काजि, पाडे काजि र विष्ट काजी) हरुको छुट्टै ईतिहास र महत्वपुर्ण योगदान छ। समग्रतामा बस्नेतहरुको उत्थान र सहयोगका लागि अावश्यक पहल कदमी लिने र समाज र देश वदल्नका लागि राष्ट्रियताको धरोहरको रुपमा व्यवसायीक क्षत्रमा नयाँ योजना सहित उत्पादन गर्दै रोजगारि दिने पहलो व्यावसायको रुपमा विग फुडल्यान्ड सञ्चानमा समेत रहेको नवनिर्वाचित महासचिव रविन वस्नेत ले जानकारी दिनु भयो ।

    निर्वाचित समितिमा संस्थापक अध्यक्ष – महेश्वरमानसिह वस्नेत
    अध्यक्ष – रमेश काजि वस्नेत
    उपाध्यक्ष – दिनेश काजि वस्नेत
    उपाध्यक्ष – महेश वस्नेत
    महा सचिव- रविन वस्नेत
    सचिव- ह्यारि वस्नेत
    सचिव- समनसिह वस्नेत
    सह सचिव- सुरज वस्नेत
    कोषाध्यक्ष – दुर्गा वस्नेत
    सह कोषाध्यक्ष – सुनिता वस्नेत
    प्रवक्ता – अभिनयमानसिह वस्नेत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad