SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/२/१९ गते
    २२६१ पटक

    काठमाडाैँ। अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको बताए । बेरोजगार युवाका लागि पक्कै उत्साहपूर्ण खबर हो यो । तर कुन तह उत्तीर्ण गरेकालाई कति ऋण भन्ने कुरो प्रस्ट भएन । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

    यो कुरा प्रस्ट पार्न, शैक्षिक तहअनुसार ऋणको सीमा तोक्न छिट्टै विज्ञहरु संलग्न आयोग/कार्यदल गठन गर्ने होला । विज्ञहरुले विद्यार्थी, अभिभावक, बैंक अधिकारी र अन्य सरोकारवालासँग छुट्टाछुट्टै गोलमेच त गर्नैपर्छ क्यार, धेरैका तर्फबाट प्राप्त सुझाव र आफूले देखेबुझेका कुरा समेटेर रिपोर्ट बनाउनै प¥यो । यो सबै प्रक्रिया पूरा गरेर अर्थ मन्त्रालयमा रिपोर्ट पुग्न कम्तीमा ६ महिना लाग्ने धरहराको ठहर छ । शैक्षिक ऋणबारे आम बेरोजगारसहित रोजगार अधबैंशे धेरैलाई चासो छ । एसईई उत्तीर्णले मात्रै पनि ऋण पाउने हुन् कि, प्लस टु अनिवार्य हो कि, स्नातक र सो भन्दा माथिल्लो तहकालाई मात्रै पो हो कि ? यो कुरो बुझ्न आयोगको रिपोर्ट कुर्नुपर्ने हो कि ?

    मुलुकमा शिक्षित बेरोजगारको संख्या बाक्लै छ, बेरोजगार धेरै जसोले त डबल होइल चौरल विषयका डिग्री पनि हासिल ग¥या छन् । चौरल डिग्रीधारीले ४ वटा बैंकबाट ऋण पाउने हो भने पक्कै पनि प्लस टु र कलेजका ‘टुरिस्ट विद्यार्थी’ लाइनमा आउँथे कि ?

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad