SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/२/१९ गते
    २३४१ पटक

    काठमाण्डाै । बिश्लेशक सङ्ग्रौलाका अनुसार माके आफैले आफ्नो अस्तित्वको विसर्जन गरि सिद्धान्त आदर्श निष्ठा एजेन्डा सवै को त्याग गरि महान प्रतिमुर्ति बन्न खोजेको आरोप लगाएका छन् ।

    पुस्पकमल दाहाल प्रचण्ड एमालेमा बिना मुद्दा बिना सिद्धान्त बिना आदर्श बिना निष्ठा छोटे गुटको नेता हुन खोजेको उहाको दाबी छ। ओलिको अट्टालिकाको नित्य परिक्रमा भक्तिको मन्चन कृपाको याचना गर्न यतिवेला प्रचण्ड तल्लिन रहेको सङ्ग्रौलाको जिकिर छ।अनि त्यही गुट यतिवेला महान गौरवशाली भनेर हिडेको उहाको बुझाई छ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतका नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत

    काठमाडौँ । सरकारले भारतका लागि नेपाली राजदूतमा पर्वत जिल्ला स्थाइ घर भएका पूर्व प्रमुख आयुक्त...

    रमिलासँग मिलेर बाबुराम भट्टराईले बजारमा ल्याए धमाकेदार तीज गीत, खुमनले दिए साथ

    काठमाडौं । गायीका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तीजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’...

    रामहरी जोशीको प्रतिकात्मक प्रश्न बजारमा

    स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर...

    नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ डा. बस्नेतद्धारा ३३७ औं मोटिभेसनल स्पिच

    सानु घिमिरे । नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम...

    विश्वकप फुटबल २०१८: क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्यो

    एजेन्सी । क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad