SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/२/१९ गते
    ६५२६ पटक

    काठमाण्डाै‌ । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उद्घाटनका क्रममा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएको बताएका छन् । केही बेर धावकहरुसँगै दौडिएर प्रतिस्पर्धामा उत्रिएका २५ सय युवालाई हौस्याएका प्रधानमन्त्रीले कान्तिपुरको सभाहलमा व्यवस्थापन र सम्पादक मण्डलसँग आफ्नो विकासको खाका पनि सुनाए।

    उनले भने,‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्नेछ – नेपाल मानिस र प्रकृतिले संयुक्त रुपमा सृजना गरेको एक स्वर्ग रहेछ। ‘नेपालमा जनतालाई खानलाउनको कुनै दु:ख छैन। नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ। नेपालीहरु स्वस्थ छन्। आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ। उपचारको राम्रो विमा भएकाले रोगलाग्दा कसैलाई दु:ख छैन।’ प्रधानमन्त्री ओलीले कान्तिपुरले पनि यस्तै नेपालको परिकल्पना गरोस् भन्ने चाहेको बताए।

    दश वर्षभित्रै समृद्ध मुलुक बन्ने दाबी गर्दै उनले भने, ‘दश वर्षमा नभए कहिले हुने? शहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन। शहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो। सबै कुरा एकै पटक गर्नै हो। लेट्स स्टार्ट !’

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतका नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत

    काठमाडौँ । सरकारले भारतका लागि नेपाली राजदूतमा पर्वत जिल्ला स्थाइ घर भएका पूर्व प्रमुख आयुक्त...

    रमिलासँग मिलेर बाबुराम भट्टराईले बजारमा ल्याए धमाकेदार तीज गीत, खुमनले दिए साथ

    काठमाडौं । गायीका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तीजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’...

    रामहरी जोशीको प्रतिकात्मक प्रश्न बजारमा

    स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर...

    नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ डा. बस्नेतद्धारा ३३७ औं मोटिभेसनल स्पिच

    सानु घिमिरे । नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम...

    विश्वकप फुटबल २०१८: क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्यो

    एजेन्सी । क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad