SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३० गते
    २८९ पटक

    सम्राट जिसी, रुपन्देही । रुपन्देहीको जोतिनगरमा सेमारा क्रीकेट क्लबले आयोजना गरेको लोर्डस बुद्ध क्रीकेट कपमा आज भएको खेलमा बेवारी क्रीकेट क्लबले लोर्डस क्रीकेट क्लब माथी जित निकाल्दै सेमिफाइल प्रवेश गरेको छ । तेस्तै नर बहादुर सारुको कप्तानिमा राएको बेवारी क्रीकेट क्लबले टस जितेर बेटिङ रोजेको थियो ।

    जबाफि बेटिङमा उत्रेको बेवारीले सुरुमा आफ्नो ३ वटा महत्त्वपूर्ण विकेट गुमाएको थियो। १० रन भित्रै ३ विकेट गुमाएर निकै दबाबमा राएको बेवारी क्रीकेट क्लबका कप्तान नर बहादुर सारु निकै राम्रो पारी खेले उनले केवल २६ बलमा ३८ रन बनाए । तेस्तै यश खेलमा नायक बनेका बेवारी क्रीकेट क्लबका राजन सहानीले अतभुत पारी खेल्दै केवल ५२ बलमा १०२ रनको नट औट इनिङ खेले । तेस्तै गरि मध्येक्रम तेति न चले पनि बेवारी क्रीकेट क्लबले १८७ को लक्ष्य दिएको थियो ।

    तेस्तै लक्ष्यको पिछा गरेको लोर्डस क्रीकेट क्लब केवल १३३ मा समेटियो उसका लागि सचिनले ९१ पारी खेले । तेस्तै लोर्डसलाइ सस्तोमा समेटना अशिम शक्याले उत्कृष्ट बोलिङ गरे उनले केवाल ४ ओभर फाल्दै १ मेडन सैत १३ रन दिएर महत्त्वपूर्ण ५ विकेट लिएका थिए । मेन अफ दि मेच भने राजन सहानी भए । तेस्तै कप्तान नर बहादुर सारुले राजन र अशिमको निकै तारिफ गरे तेस्तै आफ्नो टिम निकै राम्रो खेलेको भन्दै आफ्नो सबै खेलाडीको तारिफ गरे ।

    तेस्तै उनले सेमिफाइनलको लागी आफ्नो टिम तयार रहेको समेत बताए । तेस्तै खेल संयोजक बुद्धा थापाले भोलिको खेल १२.३० मा बेवारी क्रीकेट क्लब र नव जोति क्रीकेट क्लबको सेमिफाइनल रहेको बताए । तेस्तै कोच समेत रहेका युवराज खरेलले आफ्नो टिमको प्रदर्सन निकै तरिफ गर्न योग्य रहेको बताए र सेमिफाइनलमा यो भन्दा नि उत्कृष्ट खेल्ने बताए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad