SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३० गते
    ८० पटक

    महेन्द्रनगर । पछिल्लो समय मुलुकमा महिंला हिंसाका घटनामा बृद्धि भएको देखिन्छ । कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटनाले एकसाता बित्न नपाउँदै (हिजो) मंगलबार कञ्चनपुरमा पनि महिलामाथी निर्घाट कुटपिट भएको घटना सार्वजानीक भएको छ ।

    मंगलबार बिहान १० बजे भिमदत्त नगरपालीका वार्ड ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै गई कुटपिट गरेको पिडितको भनाई छ ।

    सोनिमाथी आक्रमणको कारणबारे प्रहरीले तथ्य खुलाएको छैन् । अनुहारमा तातो घ्यू खन्याई आँखामा हातका औलाले घोचेका कारण सोनीको आंखामा गम्भिर चोट लागेको र उनको आखाबाट रगत बगिरहेको अबस्थामा अस्पताल पुर्याईएको थियो।

    उनलाई उपचारका लागी महेन्द्रनगर आंखा अस्पतालमा ल्याइए पनि आंखाबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी आक्रमण गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरीले जानकारी दिएको छ । – कृष्ण कन्दङ्वा लिम्बु news24nepal बाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad