SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३० गते
    ८२ पटक

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अपराधिलाई प्रश्रय नदिने बताएका छन् । एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई वालुवाटारमा सम्बोधन गर्दै ओलीले कानुनअनुसार सबैखाले अपराधिलाई कडा कारबाही गरिने बताए ।

    महिला हिंसा डरलाग्दो देखिएको भन्दै ओलीले दोषीलाई दण्डित गर्ने बताए । “महिला हिंसाको अन्त्य हुनुपर्छ । पशुजन्य व्यवहार भइरहेको छ, अब दण्डित हुनुपर्छ, कसैलाई छोडिन्न ।” ओलीले भने ।

    सम्बाधनका क्रममा ओलीले अहिलेको समयमा देशमा नेपाली कांग्रेसको आवश्यकता नरहेको बताए । विगतका परिवर्तनमा कांग्रेसको आवश्यकता भए पनि अहिलेको समयमा आफुहरुको आवश्यकता महसुश भएको ओलीको जिकिर थियो ।

    “अहिले कांग्रेसको आवश्यकता छैन, १५ सालमा कांग्रेसको आवश्यकता थियो । हामीले जनताको आवश्यकता पूरा गर्न सकेनौँ भने हामे आवश्यकता पनि हुँदैन ।” ओलीले भने । उनले एमाले र माओवादीबिच पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

    देशको आर्थिक स्थिती कमजोर भएको भन्दै ओलीले स्वेशपत्र जारी गरेर देश विकासको काम सुरु गर्ने बताए । “विकास र समृद्धि हासिल गछौँ, विश्वलाई नै उदाहण बनेर देखाउँछौँ । केही वर्षमा नै समृद्धिको अनुभुति दिने गरी काम गर्छौँ ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad