SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    ९१ पटक

    काठमाडौं, । उद्योग, वाणिज्य तथा आपूतिमन्त्री मातृका प्रसाद यादवले वर्तमान सरकार दुई तिहाईको हुने भएकोले अब भ्रष्टहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

    मन्त्री यादवले गलत गर्ने र नियम, कानूनको धज्जी उडाएर काम गर्ने संवैधानिक निकाय प्रमुखहरुलाई महाअभियोग लगाउन पनि आफूहरु तयारी अवस्थामा रहेको सुनाए । हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    अन्र्तवार्ताको क्रममा उनले भनेका छन्,दुई चार जना माफियालाई कारबाही गर्छौ, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको विकास गर्नेबारे कठोर कदम लिने मिसन छ । अब भ्रष्टहरुको जेल जाने दिन आए, हामी सुशासन कायम गरेर छाडछौं।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad