SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    १६८ पटक

    काठमाडौं । दुई वर्ष पहिला नेपाल वायु सेवा निगमको ठूला जहाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोलीसहित हिमालय एयरको जहाजमा चीन गएसँगै क्याप्टेन विजय लामाले कडा प्रतिक्रिया दिएका थिए

    उनले आफ्नो कर्मलाई धिकार्दै यस्तो देशमा बस्नुको समेत अर्थ नभएको बताएका थिए । ‘के बस्नु यस्तो देशमा, जुन देशमा नेताहरुले रास्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन’, उनले टी समयमा सामाजिक सञ्जालमा लेखेका थिए , ‘धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केहि गर्न नसक्दा ।’

    उनले प्रमसहितको टोली ध्वजावहाकलाई बेवास्ता गर्दै चीन उड्दा आफूले ठूलो पीडा महुसुस गर्नुपरेको समेत बताए । उनले प्रश्न गर्दै अगाडि भनेका थिए, ‘कहिलेसम्म हेर्नुपर्छ यस्ता कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले यी सबै पीडाहरु ?, राष्ट्र र नेपालीलाई माया गर्ने नेताहरु कहिले आउलान् ? नेताहरुले जे गरेपनि ठीक त ? उनले यसमा आफूले ट्वाल्ल परेर हेर्नुबाहेक केहि गर्न नसकिने पनि बताएका थिए । नेपाल पानाबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad