SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    १४२ पटक

    पोखरा । नेपाली सांगितिक क्षेत्रको आशा लाग्दो नाम हो किरण चापागाई । उनै किरण चापागाईको शब्द संगितमा यति बेला बिल्कुलै नयाँ लोक दोहोरी गित बजारमा आएको छ । गायक सन्दिप न्यौपानेको प्रस्तुतीमा रहेको गित मोहनी रुपैले यति बेला बजारमा चर्चा पाइरहको छ ।

    माया प्रेमलाई गितको माध्यामबाट निकै रोचक शैलीमा प्रस्तुत गरिएको गितमा शब्द संगित यो समयमा उदयमान सर्जक किरण चापागाईले गरेका छन् भने गितमा आवाज सन्दिप न्यौपानेले दिएका छन् । हालै मात्र बजारमा आएको गितलाई मन पराउनेको संख्या निरन्तर बढ्दै गएको सर्जक किरण चापागाईले सुचनाकेन्द्र डटकमलाई बताए ।

    मोहनी रुपैले मार्र्यो मलाई
    मायाले जालैमा पार्र्यो मलाई
    खोज्छन् दुई यी आखा दायाबायाले
    क्यारम तनि सताउँछ तिम्रो मायाले जस्ता प्रेममय शब्दहरुले गितको मर्मलाई उचाई दिएको छ । भने गितलाई सन्दिप न्यौपानेले न्याय दिएर गाएका छन् । म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गितलाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad