SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    ३०८ पटक

    पोखरा । नेपाली लोक संगितको बजारमा स्थापित भएको नाम हो कृष्ण सुवेदी । पछिल्लो समय एकपछि अर्को चर्चित गितहरुको कारण चर्चाको शिखरमा रहेका सर्जक गायक सुवेदीले फेरी अर्को बिल्कुलै नयाँ शैलीको लोक दोहोरी बजारमा ल्याएका छन् ।

    सञ्चारकर्मी समेत रहेका कृष्ण सुबेदिको शब्द तथा लय सृजनामा सुनिता नेपालीको सुन्दै नाचौँ नाचौँ हुने गीत मायाको जाल सार्वजनिक भएसँगै गित निकै राम्रो प्रतिक्रिया पाएको सुवेदी सुचनाकेन्द्र डटकमलाई बताए । उनी भन्छन् यो गित मजाले नाच्न मिल्ने गित भएको बताए ।

    कहिले बेशी
    कहिले त लेक तिर
    आए आज मायाको भेग तिर
    बग्यो खोली सानु अर्का पात छाल हान्दै
    मत आउ सानु मायाको जाल हान्दै जस्ता निकै प्रेममय शब्दहरु उनै सर्जक सुवेदीले तयार गरेका हुन ।

    भावना म्युजिक सोलुशुनको गौरवमय प्रस्तुतीमा रहेको गितमा सञ्चारकर्मी कृष्ण सुबेदिको शब्द तथा लय सृजनामा सुनिता नेपालीको आवाज रहेको छ । पोखराको मासबारमा छायंकन भएको गीतमा शंकर बि.सी. र सुनिता नेपालीको दमदार नृत्य पाउन सकिन्छ । शंकर बि.सी.को निर्देशनमा तयार भएको गीतको छायंकन दुर्गा पौडेलले गरेका हुन भने सम्पादन नबिन घर्ती मगरले गरेका हुन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad