SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    १७८ पटक

    सम्राट जिसी, रुपन्देही । देशमा लागु औषधिको बड्दो बेच बिखन चलिरहेको बेला रुपन्देही जिल्लाका युवाहरु पनि लागु औषधिमा अन्तयको लागी लागीपरेका छन ।

    यसै बिच लाइफ केयर ड्रग ट्रिट्मेन्ट सेन्टर र नव शान्ति युवा क्लब बुटवलको आयोजनामा डिएसपी श्री केशव भट्टराईको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो उहाले अब यस्ता काम नियन्त्रण गर्नको लागी कडा चेकजाँच गरिने बताउनु भयो ।

    तेस्तै बेलहैयाका प्रहरी निरीक्षक वीर बहादुर थापाले आफ्नु मन्तव्यमा अहिले सम्म ७४० भन्दा बडी सबै जिल्लाको लागू औषध सेवन गर्न व्यक्ति पक्राउ गरेको जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै बिजय गुरुङले सुनौलीमा भएका गलत काम र त्यहा गरिने गतिविधिको बारेमा जानकारी दिनु भएको थियो ।

    संस्थाका अध्यक्ष श्री विशाल गुरुङले ड्रगमा फसेकाहरुलाई उपचार दिन जरुरि रहेको र ड्रगमा फसेकाहरुलाइ पिट्नु जेल हाल्नु भन्दा पनि उनिहरुलाई उपचार तिर ध्यान दिन जरुरि रहेको बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि डिएसपी श्री केशव भट्टराईले बुटवलमा पनि ड्रग सेवन गर्नेहरुको संङख्या बढीरहेको बताउदै आफुले पनि नियन्त्रण गर्ने पहल गर्ने र फसेकाहरुलाइ केश अनुसार शुधार केन्द्रहरु सँग मिलेर जाने बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad