SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२७ गते
    १२१ पटक

    केपी कुमार जलन कुनै वेला नेपाली सांगितिक फाटमा एक छत्र राज गरिरहेका लाेकिप्रिय गायक गणेश पाैडेल फेरि पनि सांगितिक दुनियामा जमेर आएका छन उनकाे पछिल्लाे समय बजारमा आएकाे राेईला दाेहाेरी गाँउले ले निकै वजार तताएकाे छ गाँउले परिवेशमा हुर्कि शहरमा पसे पछि आफुलाई अव्वल सम्झिने र गाँउले परिवेशमा वसेका गणेश पाैडेल र कला लम्साल विच एक आपसमा खिचातनी भएकाे कुरा यश गितमा व्याक्त गरिएकाे छ जव कला शहर पस्छिन ।

    गाँउमा रहेका गणेशले निकै डाह गरेकाे गुनाशाे गरेकि छिन यता गाँउले परिवेशमा वसेका गणेशले कलालाई कडा जवाफ दिएका छन वजारमा हुर्केउ वढेउ काटेउ सुख चईना,गाँउमा जन्मे हुर्के तिमी जस्ताे छईन,यति मात्रै थाहा छ,जन्मे पछि मरिन्छ खाटि कुरा गरिन्छ भन्दै गायक गणेशले सरल जवाफ दिएका छन , मायालुकाे शहरमा मेराे गाउमा घर छ, जिन्दागिकाे यात्र, कालिकाे तिरमा छु, राम्दिकाे पुल लगायतका गितहरू वजारमा सार्वजानिक भएका छन ,मायालु ईन्टरटेनमेन्टकाे प्रस्तुतीमा सर्जक तेजेश रेग्मिकाे लय तथा शब्दमा गायक पाैडेल र कला लम्सालकाे आवज रहेकाे छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad