SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२६ गते
    १०८ पटक

    क्रान्तिका गुरु रामबहादुर थापा बादलले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला नेत्रविक्रम चन्द विप्लव सुरक्षा खलबलाइरहेका छन् ।

    गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बालले २०५१ मा नेत्रविक्रम चन्द विप्लवलाई रोल्पामै छापामार युद्धबारे प्रशिक्षण दिएका थिए ।

    तिनै थापा गृहमन्त्री बनेका बेला चन्द भने सशस्त्र क्रान्ति गर्ने भन्दै उनलाई चुनौती दिइरहेका छन् । सरकारले आगजनी र ज्यान मुद्धा लगाएपछि गृहमन्त्रीविरुद्ध विप्लव थप आक्रोशित देखिएका छन् ।

    राजधानीको डेरा छाडेर अर्धभूमिगत अवस्थामा रहेका उनले सरकारविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएलगत्तै गृहमन्त्री थापाले अस्थिरता मच्चाउनेलाई नछाड्न प्रहरीलाइ निर्देशन दिइसकेका छन् ।
    कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad