SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२३ गते
    ९१ पटक

    मनिष गुप्ता, कपिलवस्तु  ।
    लगातार २५ पटक देखि नि:शुल्क अाँखा शिबिर चालउदै अाएकाे कृष्णनगर ल्यान्स क्लबले ४ हजार भन्दा बढी मनिसहरूलाई राहत पुर्याएकाे छ । कृष्णनगर ल्यान्स क्लाब तथा लुम्बिनी अाई इन्सियुट श्री रण अम्बिका शाह अाँखा अस्पताल शाखा कृष्णनगरकाे संयुक्त सहयाेग बटा १ दिने नि:शुल्क लेन्श सहीत माेतियाबिंदु अाँखा अापरेशन स्क्रीनिंग शिविर संचालन गरिएकाे दिनेश चन्द्र गुप्ताले
    जनकारी गराएका छन ।

    शिबिर संचालन गर्ने मुख्य उद्देश्य गरिब,बिपन्नहरूलाई सहयाेग पुर्याउनाकाे लागि ल्यान्स क्लब कृष्णनगरले लगातार २५ पटक देखि कृष्णनगर उधाेग वाणिज्य संघकाे सभा हालमा शिबिर संचालन गर्दै अाएकाे गुप्ता बताउछन । १ सय जनाकाे टारगेट लिएरा संचालन गरिएकाे उक्त कर्याक्रममा १०१ जनाकाे अप्रेशन हुने भएकाे छ ।

    फागुन २१ गते नि:शुल्क अाखा चेकजाच पछि २२ गते देखि प्रतेक दिन २० जनाकाे अाप्रेशन हुने गरि ५ दिन सम्मा याे कार्यक्रम चन्ले गुप्ताले जनाएका छन ।कार्यक्रम सफल पर्नाका लागि काेकिला देवी,प्रभात भण्डारी,गणेश लाल कर्ण,अशाेका कर्ण,टीका बहादुर कुवर,नसरूल्ला खान,गाेपाल बहादुर सिंह,श्याम मिश्रा लगायत अन्य साथीहरूकाे सहभागिता तथा सहयाेग रहेकाे गुप्ताले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad