SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२२ गते
    १२७ पटक

    हिरा मोति बाट आफ्नो सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल हाल जापान मा छन । र जापान बाटै छोटो समय मै गित सिर्जना मार्फत सबैको मन जितेका सर्जक दिपक कंडेल ले निर्देशन मा हात हालेका छन ।

    यसो त दिपकका सिर्जनामा दर्जन भन्दा बडि गित हरु बजारमा आइसकेका छन र कुनै गितमा दिपक को अभिनय समेत देख्न पाहिन्छ आफैमा सर्जक मोडल र अहिले निर्देशन बनेका कंडेलले पहिलो पटक गरेको उनको काम छि भन्ने छैन । निर्देशन मा समेत न्याय गरेको कुरा कंडेल को निर्देशन को पछिल्लो गित यो ह्रदय जलाइ हेरे पछि थाहा हुन्छ ।

    गितको सम्पुण भिडियो जापान मा बनाइयको छ । भने गितमा गंगा शर्मा र सुरेन्द्र प्रेम ले अभिनय गरेका छन । तेजश रेग्मि को लय शब्द सिर्जना मा रहेको सो गित मा तेजश रेग्मि र कृष्णा परियार को आवाज रहेको छ गितले माया प्रेमको बिसय बस्तु बनायको छ ।
    गित को पुरै म्युजिक भिडियो हेर्नुहोस ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad