SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२० गते
    १३३ पटक

    काठमाडौं । हात तथा चिनासँगै अब पुरुषको नाकको बनावटको आधारमा पनि केटा मान्छेहरुको स्वभावको बारेमा पत्ता लगाउन सकिन्छ । ज्योतिष शास्त्रले भविष्यवाणी गर्ने सामुद्रिक शास्त्रमा पुरुषको नाकको आकारको व्याख्या गरिएको छ ।

    भनिन्छ जुन पुरुषको नाकको अगाडिको भाग टेढो छ । उसलाई पैसाको समस्या कहिलैपनि हुँदैन । उसले सहजै र सुखपूर्वक नै आफ्नो जीवन चलाउन सक्छ ।

    सामुन्द्रिक शास्त्रका अनुसार जुन पुरुषको नाक सुगाको चुच्चो जस्तो हुन्छ ? त्यस्तो पुरुष जीवनमा हरेक प्रकारको सुख र समृद्धि भोग्ने मन भएको हुन्छ । उसको जीवनमा उसको चाहाना अनुसारको समृद्धि पनि हुन्छ र दुख कम हुन्छ ।

    शास्त्रमा भनिएको छ जुन मानिसको नाक सुरुदेखि अन्तिमसम्म एउटै प्रकारको रहेको हुन्छ । तथा उसको नाक केही छोटो हुन्छ । त्यस्ता मानिस धेरै बुद्धिमान र अरुको लागि प्रेरणाको स्रोत बन्ने गर्छन् । छोटो नाक भएका मानिसहरु धार्मिक प्रवृत्तिवाला हुन्छ ।

    जसको नाक लामो र तलसम्म झुकेका हुन्छन् । त्यस्ता मान्छेहरु अरुको कुरा नसुन्ने र आफ्नो मात्रै कुरा सुन्ने गर्दछन्। जसले जे भनेर सम्झाओस् उनीहरुलाई केही फरक पर्दैन ।

    कुनै केटाको नाकको टुप्पो केही फराकिलो बनेको छ भने त्यो केटा आफूमाथि आएका समस्यालाई नयाँ तरिकाबाट समाधान गर्ने प्रयास गर्ने स्वभावको हुन्छ । यिनीहरुको भित्र गजबको जिज्ञाशा हुन्छ ।

    सामुद्रिक शास्त्रका अनुसार, लामो नाक भएका मानिसलाई कसैले पनि आफ्नो बसमा दबाएर राख्न मुस्किल हुने गर्दछ । ती मान्छेसँग केही काम लिनु छ भने त्यो मान्छेको प्राथमिकतामा अर्को मान्छे पर्नु जरुरी हुन्छ । अन्यथा ती मानिसहरु आफू सधैं स्वतन्त्र जीवन जिउनुमा विश्वास राख्छन् ।

    कुनै केटाको लहरदार नाक छ भने त्यो केटा सधैंभरी हाँसिमजाक मात्रै गर्ने र उत्साही स्वभावका हुन्छन् । यस्ता मानिसहरु एकदमै कम मात्रै हुने गरेका छन् । यस्तो नाक भएका मानिससँग धेरैको मित्रता पनि जोडिएको हुन्छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad