SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१८ गते
    २२३ पटक

    काठमाडौँ । पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरुको ‘हट एवं उत्तेजक भिडियो’ सार्वजनिक भएको छ । काठमाडौमा रात्रीकालिन व्यवसाय गर्ने पनेरुले केहीदिन अघि आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी थिइन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर पनि सार्वजनिक गरेकी छन् ।

    विवाहको पहिरनसहितको फोटो सार्वजनिक गर्दै फेसबुकमा उनले लेखेकी छन, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’ पोर्नस्टार बन्ने चाहने अर्चनालाई उनकी आमाले समेत साथ दिएकी थिइन् । पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्कासन परेकी अर्चना आफ्नी आमासँगै बस्दै आएकी थिइन् ।

    छोरीलाई पोर्नस्टार बन्ने उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स गरेका थिए । कतिपयले अर्चनाको विवाहलाई उनको पोर्नस्टार बन्ने चाहनासँग जोडेर समेत हेरेका छन् ।
    हेर्नुहोस् उनको उत्तेजक भिडियो

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad