SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१७ गते
    २६० पटक

    सम्राट जिसी, काठमाण्डौं । हेपाहा प्रवृत्ती भएका भारतीय राजदुतावासका कर्मचारीहरुले मंगलवार सवक सिकेका छन् । अखिल क्रान्तिकारीका युवाहरु समीर बुढाथोकि र संजिब चौधरीले उनीहरुलाई सवक सिकाएका हुन् । मंगलवार सिंहदरवार भित्रै उद्योग तथा बाणिज्य मन्त्रालय परिसरमा भारतीय राजदुतावासको शान देखाउने कर्मचारीहरु युवाहरुको फन्दामा परेका थिए । सिंहदरवार भित्रै रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएर पनि गल्ती महसुस नगर्ने उनीहरुलाई युवाहरुले कब्जामा लिएर पाठ पढाए ।

    संजीब चाैधरीले रोकेर राखेको बाइकलाई सिंहदरवार भित्रै २२- सी डी – ९४ नम्बरको जीपले मंगलबार ठक्कर दिएको थियो । ठक्कर दिएर भारतीय दुतावासको शक्ति देखाउदै बलजफ्ती भाग्न खोजेपछि जीपको चावी थुतेर गाडी ३ घन्टा कब्जामा लिन बाध्य भएको समिर बुढाथोकीले जानकारी गराए । ” गल्ती स्विकार गर्नुको सट्टा उल्टै हामी भारतीय दुतावासको हो , हामीलाई कसैले केहि गर्न सक्दैन भनेपछि आफुलाई मात्र हैन सिङ्गो प्रशासन र राज्य माथीनै हेपेको अनुभुती भयो र चाबी थुतेर राखियो । ” उनले भने ।

    युवाहरुको नियन्त्रणमा रहेका कर्मचारीहरुले यताउता फोन घुमाएर थप शक्ति प्रदर्शन गरेर उम्कन खोजेका थिए तर युवाहरुको अडान अघि केहिशीप नचलेपछि ३ घण्टापछि गल्ती भएको भन्दै माफी मागे ।उनीहरुले माफी मात्र मागेनन् , मोटरसाईकलनै मर्मत गरेपछि मात्र उनिहरुलाई छोडियो !

    आफूहरु भारतीय दुतावासको आडमा हेप्ने खोज्ने हेपाहा प्रवृत्ती विरुद्ध उत्रिएको बुढाथोकीले बताए । नेपालमा बसेपछि नेपालको कानुन मान्दिन भन्नु हेपाहा प्रबृत्ति भएको भन्दै उनले भने ,” नेपालमा गल्ती गर्दा सजाय पाइन्छ भन्ने उनीहरुले सायद् पाठ सिके, हाम्रो उदेश्य पनि यत्ति नै थियो ।”

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad