SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१४ गते
    १४७ पटक

    आज साच्चिकै मानबता सक्किएछ
    तिमिमा अलिकति पनि मानवताको दया भएको भए
    आज
    हो आज किन ती निर्दोष र अबोध बालबालिका माथी किन आगोको लप्का बर्षाउथेउ ।
    कति क्रूर र निर्दयी मन तिमिहरुको
    आखिर यो सब के का लागि
    परिवर्तनका लागि तिम्रा यी हर्कतहरु
    बाट बिस्वलाइ रुवाएर कस्तो परिवर्तन
    चाहन्छौ तिमिहरु ।
    त्यो नरबलिमा पारेर छट्पटीएका ती
    निर्दोष आत्माको श्रापले कहिल्यै शान्ति पाउने छैनौ
    तिमीहरुले ।
    आखिर के गल्ती थियोे आखिर के दोष थियोे
    उनीहरुको जिबनलाई आज तहसनहस पार्यौ ।
    आज बिस्वका आँखाहरु रुझेका छन
    तर पनि तिम्रो दया पलाएन
    कति कठोरता रहेछ तिमिमा ।
    मृत्यु
    हो मृत्यु पनि निश्चित छ तिमीहरुको
    आखिर के जित्यौ तिमीहरु
    आखिर के पायौ तिमिहरु ।
    आज सिरियामा मानबता सक्किएको बेला
    कहाँ छौ रास्ट्रसंघ किन मुखदर्शक छौ तिमी
    हे मानव अधिकारकर्मिहरु
    हे संचार कर्मिहरु
    कहाँनेर छन् ती तिम्रा नाराहरु
    हे अमेरिकी सामाज्वाद के तिम्रा परिवार हैनन
    तिनीहरु
    आखिर निर्दोष मानवको खोल ओडेर
    नरसंहार गर्ने तिम्रो कति पबित्र हृदय
    तत्काल बन्द गर तिम्रा यी हर्कतहरु
    नत्र अब अर्को जवलन्त युद्धको लडाइँका निम्ति
    तयार होउ ।
    आज साच्चिकै यहाँ मानबता बिचको
    त्यो माया अन्त्य भैसकेछ
    हो भैसकेछ ।

    ( मन भाबबिभोर भएको छ जतासुकै उहीँ कुरा मोबाइल हेर्यो अनि उहीँ बीभत्स दृश्यहरु निस्तब्ध भएर पनि चुपचाप बस्न सकिन ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक समबेदना )

    दिप सागर पौडेल कुश्मा खरेया पर्वत

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad