SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१४ गते
    ८९ पटक

    केहि समय यता नेपाली गित संगितक्षेत्रमा धेरै क्रियाशील हुँदै आईरहेका बोगटीले आफ्नो अफिसियल यू ट्युब च्यानल (बाबु बोगटी )मार्फत नयाँ तथा मिडियामा नआएका पुराना गितहरूको लिरिकल भिडियो बनाएर सार्वजनिक गर्दै आईरहेका छन् ।

    यसै क्रममा रंगहरूको पर्व होली/फागुको लागि रमाईलो तथा नाच्ने पाराको नयाँ गित बोगटीले सार्वजनिक गरेका छन । गितमा संगित र आवाज गायक बोगटी कै रहेको छ भने शब्द बविन्द्र नेम्वांगको रहेको छ । गितलाई एरेन्ज मोहित मुनालले गरेका छन् भने लिरिकल भिडियो राजेश शाहले बनाएका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad