SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१४ गते
    ९६ पटक

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीबिरुद्ध २–१ गोल अन्तरको महत्वपूर्ण जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोटमा भएको युनाइटेडको जितमा दुवै गोलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको संग्लग्नता थियो । यद्यपि खेलमा अग्रता भने पाहुना टोली चेल्सीले लियो । उसका लागि विलियनले ३२ औं मिनेटमा गोल गरेका थिए । उनले इडेन हाजार्डको पास सदुपयोग गरेका थिए । तर, त्यसको ७ मिनेटपछि नै लुकाकुले ७५ हजार घरेलु दर्शकलाई खुशी तुल्याउँदै बराबरी गोल गरे । दोस्रो हाफमा युनाइटेडले अर्को गोल थप्यो । लुकाकुकै पासमा जेसे लिंगार्डले ७५औं मिनेटमा गोल गरेपछि युनाइटेडको जित निश्चित भयो ।

    जित हाँसिल गरेपछि युनाइटेड ५९ अंकका साथ पुनः दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएपछि चेल्सी भने पाँचौं स्थानमा पुगेको छ उसको ५३ अंक छ । त्यस्तै अर्को खेलमाटोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० गोलले हराएको छ ।टोटमह्यामको जितका लागि ह्यारी केनले खेलको अन्तिमतिर गोल गरेका थिए ।पाहुना टोली टोटनह्यामका लागि केनले खेलको ८८ औं मिनेटमा गोल गरी टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।यस जितले टोटनह्याम लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad