SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१३ गते
    १७५ पटक

    एजेन्सी । चीनले भारतसँगको सिमानामा अत्याधुनिक हातहतियारसहितका सेना तैनाथ गरेको बताइएको छ । भविष्यमा हुनसक्ने सूचना प्रविधियुक्त युद्धलाई विचार गर्दै चीनले सैनिक खटाएको हो । चिनियाँ सेनाले विगत केही वर्षयता भन्दै आएको इन्फर्मेटाइज्ड वारफेयरले युद्धभूमिमा सूचना प्रविधि, डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स एप्लिकेसनलाई इंगित गर्छ ।

    जनमुक्ति सेनाको स्काई वुल्फ कमान्डोजलाई क्युटीएस–११ प्रणालीमा प्रशिक्षित गरिएको चाइना सेन्ट्रल टेलिभिजनले जनायो । पश्चिमतर्फको युद्धभूमिको कमान्डले भारतसँगको तीन हजार ४८८ किलोमिटर लामो सीमाको सुरक्षा हेर्छ ।

    चिनियाँ विशेषज्ञहरूका अनुसार, क्युटिएस–११ प्रणाली अमेरिकी सैनिकहरूले प्रयोग गर्ने जस्तै छ । यसले प्रत्येक सैनिकलाई असीम शक्ति दिन्छ । यसमा एउटा असल्ट राइफल र २० मिलिमिटर ग्रिनेड पनि हुन्छ र यसले एन्टीपर्सनल टार्गेटलाई ध्वस्त पार्न सक्छ । साझापेजबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad