SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३ गते
    ८५ पटक

    काठमाण्डौं । माओवादी केन्द्रको सर्मथनमा सरकार चलाएका नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा आजको मितिबाट सरकारलाई छाडी पार्टी राजनितीमा फर्किएका छन् । स्थानिय निकायको दोस्रो चरणको निर्वाचन सहित संघिय चुनावको पहिलो र दोस्रो चरणको चुनाव गराएका देउवा सरकार छाड्दा पनि आलोचित भैरहेका छन् ।

    निर्वाचनमा नेपाली कांग्रेसको सर्मनाक पराजय पछि पनि सरकार छाड्न आनाकानी गरेको, राज्यकोषमा बश्मलुट गरेको, आफ्ना नाता गोता तथा पार्टीका आफ्नै गुटका मानिसहरुलाई मात्रै हेरेको र अन्यको कुनै वास्ता नगरेको कारण आलोचनाको शिखरमा रहे । श्रीमतीको कारण पनि आलोचनामा रहेका देउवाले सरकार छाड्दै गर्दा उनी प्रति आम धारणा बुझ्नको लागि हामी मत सभ्रेक्षण गरेका छौं । तपाईले आफ्नो धारण राख्न सक्नुहुनेछ ।
    प्रधानमन्त्री शेरबहादुर देउवाको लगभग ९ महिने कार्यकाललाई तपाई के भन्नुहुन्छ ?

    १. सफल

    २. असफल

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad