SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३ गते
    १५८ पटक

    केपी कुमार जलन ।  प्रदेशि भुमिमा रहेर पनि नेपाली गित संगितमा हाेमिएका बहु प्रतिभाशाली गायक सुर्य खड्काले फेरि पनि प्रेमि प्रेमिकाकाे दर्दनाक कहानी समेटिएकाे मन छुने लाेक दाेहाेरी गित घडी सार्वजानिक गरेका छन एक पछी अर्काे गितहरू निरन्तर सार्वजानिक गरिरहेका खड्काले यश गितमा प्रेम जाेडिकाे लागि यथार्थ उतारेका छन ।

    आफ्नी प्रेमिकाकाे पर्खाईमा वसेका सुर्यलाई समय दिन नसक्दा एक्लै रात विताउन वाध्य भएकाे गुनासाे यसरी पाेखेका छन हातमा एउटा घडी छ सानू,तिमी मान्छे भई सक्याै बिरानाे , मेरै वन्न किन सकिनाै,घडी दिएउ उपहार मायाले तर समय दिन सकिनाै यस्तै शब्दहरू रहेकाे यश गितकाे लय शब्द रविन लामिछानेकाे रहेकाे छ ।

    भने आवज गायक सुर्य खड्का र देवी घर्तीकाे रहेकाे छ चर्चित माेडल रन्जिता गुरूङ र महेन्द्र गाैतामकाे मुख्य भुमिका रहेकाे यश गित गुणाश मुभिज प्रा,लि,काे प्रस्तुतीमा रहेकाे यश गितकाे म्युजिक भिडियाेकाे निर्देशन स्मृती तिमिल्सिना गुरूआमाले गरेकी हुन भने सुरेश श्रेष्ठले छांयाङकन,र सुधन वस्नेतले सम्पादन गरेका हुन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad