SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३ गते
    १५९ पटक

    पर्वत । नेपालको ४१ औं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि युवा संघ पर्वतले आज दिप प्रज्जवलन गर्ने भएको छ । देशैभर आम नागरिहरुले प्रधानमन्त्रीको रुपमा देख्न चाहेको एमाले नेता केपी ओलीलाई प्रधानमन्त्री पाएपछि खुसीयाली र सफल कार्यकालको कामना सहित दिप प्रज्जवलन गर्न लागिएको युवासंघका नेता अर्जुन निर्जन पौडेलले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    पौडेलले केपी ओली प्रधानमन्त्रीको रुपमा ४ बजे सपथ खाने कुरा आएसँगै युवासंघले दिप प्रज्जवलन गर्न लागेको भन्दै सामाजीक संञ्जालमा लेखेका छन् । यस्तो छ उनको स्टाटस् युवा संघ नेपाल का सस्थापक अध्यक्ष ,नेकपा एमाले का श्रद्देय अध्यक्ष केपि शर्मा ओलि नेपाल सरकारको ४१ औ प्रधानमन्त्री नियुक्त हुनु भएको खुशियालिमा आज युवा संघ पर्वत ले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रम मा उपस्थित भै दिनु हुन सम्पुर्ण महानुभाबहरुमा हार्दिक अनुरोध गर्दछु ।
    स्थान – एमाले काे पार्टी कार्यालय
    समय-साझ ७ बजे

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad