SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१०/१७ गते
    १९६ पटक

    संसारलाईनै चकित पार्दै जर्मन अटो मेकर बिएमडब्लुले एक नयाँ मोटरबाइक बजार ल्याएको छ । बढ्दो सवारी दुर्घटनाका कारण सयौं मानिसले दैनिक ज्यान गुमाउनु परेको भन्दै बिएमडब्लुले दुर्घटनानै नहुने बाइक बजारमा ल्याएको जनाएको छ ।

    बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ मोटरबाइक बजार ल्याएको हो । बिएमडब्लुले यो बाइक बजारमा ल्याउँदै दुर्घटना नहुने दाबी गरेको छ ।

    जतिसुकै तिव्र गतिमा बाइक दौडाए पनि दुर्घटना नहुने कम्पनीको दाबी छ । कम्पनीले यो बाइक सडकमा नचिप्लिने र नलड्ने भएकाले दुर्घटना नहुने दाबीगरेको हो ।

    जतिसुकै तिव्र गतिमा दौडाए पनि यस बाइकले आफ्नो सन्तुलन कायम राख्ने कम्पनीले जनाएको छ । बाइक चलाउँदा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेटको पनि आवश्यक नरहेको कप्मनीले दाबी गरेको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad