SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१०/७ गते
    २६३ पटक

    कृष्ण अखेली, पर्वत ।  बाग्लुङ्ग जिल्लाको दक्षिणी भेगमा रहेको बलेवा क्षेत्रका जापानबासी बलेवालीहरुको सामाजिक छाता संगठन बलेवा सेवा समाज जापानले बाग्लुङ्ग नगरपालीका वार्ड नम्बर १३ स्थित रोकापाला निबासी कमल रोका केहि महिनादेखि ब्रेन ट्युमरको बिरामी भएर काठमान्डू टिचिंग अस्पतालमा मृतुसंग जुध्दै गरेको खबर प्राप्त भएपछी उहाँको उपचारका लागि केहि राहत मिलोस भनेर बलेवा सेवा समाज जापानले सहयोग संकलन अभियान छोटो समयको लागि शुरु गरि संकलन भएको कुल जापानी ११ मान ४ हजार यन लाई नेपाली रुपयाँमा रुपान्तरण गरि कुल १ लाख ३ हजार १ सय ६९ रुपयाँ बनाई नेपाल पठाएको थियो ! उक्त रकमलाई बलेवा सेवा समाज जापानका कोषाध्यक्ष बिकास केसीले आफ्ना बाबु प्रेम बहादुर केसीलाई पठाई उहाँ मार्फत पिडित कमल रोकाको धर्मपत्नीलाई हस्तान्तरण भएको छ !

    बलेवा सेवा समाज जापानको तेस्रो अधिबेसन संगसंगै थालिएको यो अभियान बाट संकलित उक्त रकम तेस्रो कार्यकालको लागि बनेको नयाँ कार्यसमितिको पहिलो सहयोग अभियान रहेको कुरा संस्थाका अध्यक्ष सेबक पिसिले बताउनु भएको छ ! साथै उहाँले आफ्नो गाउँ-ठाउँ र समाजमा आइपर्ने यस्ता खालका अफ्ठाराहरुमा बलेवा सेवा समाज बिगतमा निरन्तर लाग्दै आएको थियो भने भबिश्यमा पनि लागिरहने बताउनु भएको छ !

    उहाँले यस अभियानमा सहयोग गर्नु हुने परोपकारी मनहरुलाई र अभियानलाई यत्रतत्र सर्बत्र फैलाई सहयोग गर्नु हुने बलेवा समाज जापानका व्यक्तिहरु अनि अन्य देसहरु अमेरिका, बेलायत, युरोप लगायतका देसहरुमा पनि अभियान चलाई सहयोग गर्नु हुने सबै मनकारी अभियानकर्ता र सहयोगीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको छ !
    जापानको अभियानमा सहयोग गर्नु हुने सहयोगीहरु यस प्रकार रहनु भएको छ !
    १- दीपेन्द्र केसी, बलेवा अमलाचौर, ६१०० यन
    २- सेबक पिसी उर्फ शर्मेन्द्र, बलेवा नारायणस्थान- ३१०० यन
    ३-बिकास के.सी, बलेवा पैयुँपाटा, फुलबारी- ४९८९यन
    ४- हरिश्चन्द्र शर्मा,बलेवा पैयुँपाटा,फुलवारी- ५००० यन
    ५- रन्जन गुरुङ, नबलपरासी बरदघाट- ५००० यन
    ६- बिपीन के.सी, बाग्लुंग गल्कोट- २००० यन
    ७- सरोज गौतम, बा न पा ७ मुलपानी, हाल जापान-२१००
    ८- भूमिराज शर्मा, बलेवा पैयुँपाटा, सिम्ले- २००० यन
    ९- बिमल रिजाल, बलेवा पैयुँपाटा, २१०० यन १०- राजेश रेग्मी, बलेवा पैयुँपाटा- २००० यन
    ११- राजु केसी, उपध्यक्ष बलेवा सेवा समाज जापान- १००० यन
    १२- महेन्द्र पिसी, बलेवा पैयुँपाटा, पाठकटोल- ४१०० यन
    १३-राजन गिरि, बलेवा पैयुँपाटा, रेग्मीफाँट- ३१०० यन
    १४- सुरेन्द्र प्रेम शर्मा, बलेवा पैयुँपाटा- २१०० यन
    १- गोबिन्द सिंह, बलेवा पैयुँपाटा, मुसुराबारी- १५०० यन

    १६- अर्जुन पौडेल, बलेवा नारायणस्थान, कैया- ३५०० यन
    १७- शेषकान्त रीजाल, बलेवा पैयुँपाटा- २५०० यन
    १८- कृष्ण खत्री, बलेवा नारायणस्थान, चौर- ५००० यन
    १९- सुर्य लामिछाने, बलेवा पैयुपाटा, खर्सेडाडा,हाल जापानमा रेष्टुरेन्ट ब्यबसायी- १०००० यन
    २०- यादव लम्साल, पैयुँपाटा ९ लम्सालथर, हाल जापान, ५००० यन
    २१- देबीलाल सापकोटा बा.न. पा ५, बान्द्रे-५१०० यन
    २२- अर्जुन खत्री बाँ न पा १४ नारणस्थान- १२००० यन
    २३- राजेन्द्र एन्ड कोपीला लामिछाने, पर्बत तिलाहर, हाल टोकियो जापान- ५१११ यन

    २४ बिनोद पौडेल बाँ न पा १४ नारायणस्थान कैया २००० यन
    २५- प्रदिप लामिछाने पैयुँपाटा ७ सहेला ३५०० यन
    २६- बलराम भट्ट पैयुपाटा ७ तवै ३००० यन
    २७- एकराज लामिछाने पैयुँपाटा ७ तवै ३१०० यन
    २८- अर्जुन खत्री पैयुँपाटा ८ काल्ले २००० यन
    २९- रिता रोका खड्का बाँ न पा १४ नारायणस्थान २०००
    ३०- खगेन्द्र पौडेल बाँ न पा १४ नारायणस्थान, २००० यन
    ३१- दयाराम सुबेदी बाँ न पा १४ नारायणस्थान, २१०० यन

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad