SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/९/२९ गते
    ३२४ पटक

    मुम्बई । मोडल, अभिनेत्री तथा गायिका शिवानी दान्डेकर अचेल सामाजिक सञ्जालमा चर्चामा छिन् । त्यसको एउटै कारण हो, उनको हट फोटोसुट । शिवानीले हालै आफ्ना केही हट फोटोहरू सोसियल मिडियामा पोस्ट गरेपछि अचेल उनको सुन्दरताको चर्चा चलेको हो ।

     पछिल्लोपटक कलर्स च्यानलको चर्चित रियालिटी सो ‘खतरोके खिलाडी–८’मा देखिएकी शिवानीले उक्त सोमा कुनै कमाल देखाउन भने सकिनन् । स्पेनमा भएको सोमा उनी सुरुवातकै क्रममा बाहिरिएकी थिइन् ।

    आइपिएलका थुपै्र सिजन होस्ट गरेकी शिवानी क्रिकेटरमाझ निकै परिचित छिन् । पछिल्लो समय उनी क्रिकेट छाडेर ग्ल्यामर दुनियाँमा मस्त भएकी छिन् । गत वर्ष ‘नुर’ र सन् २०१५ मा ‘सानदार’ नामक फिल्ममा देखिएकी शिवानीले ‘टाइमपास’ नामक मराठी फिल्मको आइटम डान्सबाट करिअर सुरु गरेकी थिइन् ।

    म्याक्सिम इन्डियाका लागि टपलेस फोटोसुट गराएपछि चर्चामा आएकी शिवानी अस्ट्रेलियामा हुर्किएकी हुन् । उनी एमटिभीकी चर्चित भिजे अनुषा दान्डेकरकी दिदी हुन् । – एजेन्सी

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad