SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/८/२७ गते
    ३०४ पटक

    काठमाडौं
    उनको उमेर ४७ बर्ष पुगेको छ । बेलायतमा बस्छिन् । पेशाले उनी फाइनान्सियल कन्सल्टेन्ट हुन् । तर, उनी तिनै पुरुषहरुको साथी बनिन्, जो आफ्नो दाम्पत्य जीवनमा यौनमा खुसी हुन सकेनन् । तिनै बेखुस श्रीमान्लाई उनले खुसी बनाउने काम गरिन् । उनी यस्तो पार्टनरको खोजी डेटिङ साइटबाट गर्छिन् जो आफ्नो श्रीमतीवाट शारीरिक रुपमा खुशि हुन नसकेका मात्र हुन् ।

    उनी मोडलिङ पनि गर्छिन् । उनले भनेकी छिन्, उनीसँग जोडिन आउने अधिकांश पुरुषहरु आफ्ना पत्नीसँग शारीरिक रुपमा खुसी छैनन् । सन्तुष्ट हुन सकेका छैनन् । अहिले उनलाई के कुराले खुसी बनाएको छ भने, ति असन्तुष्ट पुरुषहरु उनको सम्पर्कमा आएपछि खुसी भएका छन् ।

    पूर्व मोडल वेनेथ लिलाई आफ्नो सम्बन्धका लागि कुनै पछुतो छैन । किनभने उनले श्रीमान् श्रीमतिलाई एकसाथ बस्ने वातावरण बनाइ दिइरहेकी छिन् । कतिपय अवस्थामा पत्नीहरु व्यस्त हुन्छन् । बच्चा जन्माउछन् । यस्तो बेला पुरुष एक्लै हुन्छ । यसरी एक्लै भएका पुरुषका लागि कसैको साथ चाहिन्छ । तर, उनीहरु आफ्नी पत्नीलाई पनि छाड्न चाहँदैनन् । त्यस्तै पुरुषलाई लिले सहयोग गर्छिन् ।

    लिले धेरैजसो पार्टनर आफ्नो डेटिङ साइटबाट प्राप्त गर्छिन् । यो साइट म्यारिड व्यक्तिका लागि म्याच मेकिङ गर्नका लागि संचालनमा रहेको छ । यस साइटमा जोडिने धेरैजसो पुरुषहरु धनाढ्य बिजनेसम्यान हुन्छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad