SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/८/१७ गते
    ६१६ पटक

    काठमाडौं । तरकारीवालीपछि अर्की नेपाली युवती अञ्जना दास, जो भारतीय मिडियामा यतिखेर चर्चामा छन् । ‘इन्टरनेट दुनियाँमा सनसनी मच्य्चाउने यी नेपाली युवती’ शीर्षकमा विभिन्न भारतीय मिडियामा प्रस्तुत तस्बिर राखिएको छ ।

    आखिर को हुन् त यी भारतीय मिडियामा भाइरल बनेकी अञ्जना दास ? तस्बिर मिस पोखराबाट भनेर भारतीय मिडियाले सनसनी बनाइरहेको यी यवती साँच्चीकै सुन्दरी छिन् । केही मिडियाले यसो पनि भनेका छन् कि ‘यी नेपाली सुन्दरी युवतीको लाखौ फ्यान फेलोअर्स भइसकेका छन् । नेपाली मिडियामा खाशै नसुनिएको यो नाम भारतका एक दर्जनभन्दा बढी अनलाइन मिडियाले प्रस्तुत तस्बिरकी अञ्जनालाई ‘केही नेपाली फिल्ममा समेत काम गरिसकेकी’ भनेर उल्लले गरेका छन् ।

    यस तस्बिरलाई भारतीय मिडियाले यतिधरै बखान गरेका छन् कि जसले ‘मिडियालाई नै पागल बनाएको’ उल्लेख गरेका छन् । मिडियाको आर्कषक बनको भन्दै अञ्जनाबारे यस्तो लेखेका छन्, ‘ये लड़की देखते ही देखते दुनिया भर में मशहुर हो गई ।

    अंजनाका बोल्ड अंदाज किसी बलीवुड या हलीवुड एक्ट्रेस से कम नही है ।’ अर्थात यी युवती बलिउड र हलिउडका अभिनेत्री भन्दा कम छैनन् । अञ्जनाको केही म्यागजिनको कभरमा प्रकाशित भइसकेको जनाउँदै उनी ‘असीमा यिबोन्ड बाउन्ड्रीज’ नामको एक नेपाली फिल्ममा काम गरेको उल्लेख गरेका छन् ।

    मिस पोखरा क्विन–२०१५ की विजेता हुन्— अञ्जना दास । मूलत: उनी पोखराकी सुन्दरी हुन् । केही वर्षदेखि उनी उच्च अध्ययनका लागि जर्मनीमा छिन् । साझापेजबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad